Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साग फुटबल : भुटान शीर्ष स्थानमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १८:२६
in खेलकुद, देश, समाचार
0
साग फुटबल : भुटान शीर्ष स्थानमा
35
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलका खेल सोमबारदेखि सुरु भएको छन्् र पहिलो दिनका दुई खेलपछि भुटानले आश्चर्यजनक अग्रता लिएको छ । राउन्ड रोबिनको आधारमा सुरु भएको प्रतियोगिताको पहिलो दिन स्पष्ट जित निकाल्ने टिम भुटान मात्र रह््यो र यसस“गै उसले पा““च टिम सम्मिलित टिममा शीर्ष स्थान कब्जा ग¥यो ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले हरायो । दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेले । श्रीलंका खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रहेर माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको हो । पहिलो खेलमा भुटानका तर्फबाट भएको एक मात्र गोल चेन्चो ग्याल्चिनको नाममा रह््यो ।

भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्चिनले ६५ औं मिनेटमा निर्णायक गोल गरे । फुब थिन्लेको पासलाई सदुयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरे । खेलपछि कप्तानले भने, ‘आजको खेलमा हाम्रँे उद्देश्य तीन अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह््यौं ।’ प्रशिक्षक पेमाले भने खेलको सुरुमा टिमलाई केही गाह्रो भएको स्विकार्दै त्यसयता भने आप््््mनो टिमले लय समातेको बताए ।

उनले भने, ‘आजको नतिजामा हामी स्वभाविक रूपमा खुसी छौं ।’ उनले मंगलबार नेपालविरुद्ध हुने खेललाई लक्षित गर्दै भने, ‘नेपालविरुद्धको खेलमा सबै आप््mनै टिमको समर्थनमा हुनेछ । हामी आशा गर्छौ, हाम्रोप्रति पनि केही समर्थन हुनेछ ।’ यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले आप््mनो टिम हारका लागि पूर्ण रूपमा हकदार भएको माने ।

उनले भने, ‘आज हाम्रा कोही पनि खेलाडीले खेल्न सकेनन््, सबैको प्रदर्शन बिर्सनलयाक रह््यो । आजको कमजोर प्रदर्शनबाट हाम्रा खेलाडी शिक्षा लिनु पर्छ । आजको दिन हाम्रो लागि वास्तवमै खराव रह््यो ।’ दोस्रो खेलको विश्लेषण गर्दै श्रीलंकाली प्रशिक्ष्ँक एमएम प्याकिरालीले आप््mनो लागि बराबरीको नजिजा सुखद रहेको बताए ।

यस्तै माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आप््mनो टिमको प्रदर्शन कमजोर रहेको तथ्य स्विकार्दै जितका लागि गोल गर्नु पर्ने र यसमा आप््mनो टिम सफल रहेको माने । उनले पहिलो खेलको उदाहरण गर्दै त्यसमा बंगलादेश पराजित रहनुले पूरा प्रतियोगितामा सबै टिम समान रूपमा उपाधिको दावेदार रहेको बताए ।

Previous Post

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)

Next Post

पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण

Next Post
पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण

पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal