Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १७:५८
in अन्य, देश, फोटो फिचर, शिक्षा, संघ, समाचार, समाज, स्थानीय सरकार
0
सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)
22
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम
डुडुवा (बाँके), १६ मंसिर । २८ औ लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत डुडुवा गाउँपालिकामा आज बृहत सचेतनामुलक कार्यक्रम गरिएको छ । समानताको पुस्ता ः बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ गाउँपालिकामा आज बृहत रयाली संगै विशेष कार्यक्रम गरिएको छ ।
विभिन्न संघसंस्थाहरुको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा ग्रामिण समुदायस्तरमा लैगिङक हिंसा सम्वन्धी घटनाहरुको न्युनीकरण तथा त्यस्ता घटना हुन नदिनका लागि सचेतना अभिबृद्धि गरिएको छ ।

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान

गाउँपालिकाका ६ वटै वडाबाट महिला, बालबालिका, किशोरी, अभिभावक, विद्यार्थी, सामाजसेबी लगायत सहभागि छुट्टाछुट्टै समुहमा निस्किएको रयालीले विभिन्न गाउँको परिक्रमा गरि गाउँपालिका कार्यालय परिसरमा पुगेर विशेष कार्यक्रममा परिणत भएको थियो ।

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भन्नुभयो—‘हाम्रो समाजमा अशिक्षा तथा चेतनाको अभाव छ, अझै पनि विभिन्न सामाजिक कुरिती, संस्कार र परम्परागत सोचले लैगिङ््क हिंसा सम्वन्धी घटनाहरु बढी रहेको छ’ । उहाँले ग्रामिण समुदायका महिला मात्र नभई पुरुष तथा बुढापाकालाई समेत यसबारे सचेतना अभिबृद्धि गराउन आवश्यक रहेकोमा जोड दिदै गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता गर्नुभयो ।

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान


गाउँपालिका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यद्धय लिलावती यादव, रिता परियार, महिला अगुवा हेमा थाप, समाजसेवी खेमबहादुर बुढाथोकी लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा महिला हिंसा विरुद्धको सचेतनामुलक नाटक, गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Previous Post

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

Next Post

साग फुटबल : भुटान शीर्ष स्थानमा

Next Post
साग फुटबल : भुटान शीर्ष स्थानमा

साग फुटबल : भुटान शीर्ष स्थानमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal