Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३१ बैशाख २०७७, बुधबार १९:०५
in अन्य, देश, पत्रपत्रिका, प्रवास, समाचार, समाज, स्थानीय सरकार
0
कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।
188
SHARES
819
VIEWS
Share on FacebookShare on Twitter

कोरोना संक्रमणका कारण विभिन्न समस्यमा पर्नुभएका नेपाली नागरिकहरुले २०७७।२।१ गतेदेखि आफ्नो विवरण अनलाइन फारमबाट नेपाली राजदूतावासमा पेश गर्नुहुन अनुरोध छ । फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिच्नुहोस् र मागेको विवरण भर्नुहोस् । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाउनु भएकाहरुको यो फारम भर्नु नपर्ने समेत जानकारी गराइन्छ । नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्वर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० सदा झै सम्पर्क गर्न सकिने छ ।

साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने जानकारी गराएको छ । साथै, अप्रिल २५ देखि १३ मे सम्मका लागि कायम रहेको दैनिक बिहान ९ बजे देखि सांझ ५ बजेसम्म आवागमन खुकुलो पार्ने र सांझ ५ बजे देखि भोलिपल्ट बिहान ९ बजेसम्म कर्फ्यू लगाउने कार्यलाई १४-२२ मे २०२० सम्म निरन्तरता दिने बताइएको छ । तसर्थ, साउदी अधिकारीहरूले जारी गरेका यस सम्बन्धी आदेश र निर्देशनहरुलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ ।

साथै, साउदी सरकारले विभिन्न समयमा जारी गरेका अन्य आदेश र निर्देशनहरुः ५ जना भन्दा बढी भेला हुन नपाउने, आफ्नो आवास बाहेक अन्यको आवासमा गई भेटघाट हुन र भोजभतेर गर्न नपाउने, बन्दै गरेका वा प्रयोगमा नभएका भवनहरुमा जम्मा हुन नहुने कर्फ्यूको आदेशको मानमर्दन हुने प्रकारका पोष्टहरु नगर्ने लगायतका विषयमा सदा ध्यान दिनुहुन नेपाली राजदूतावास पुन अनुरोध गर्दछ । कुनै व्यक्ति वा समूहको भड्काउ वा लहैलहैमा लागेर सामाजिक र सांस्कृतिक सद्भावमा खलल पुग्ने वा कसैको आस्थामा चोट पुग्ने कुनै कार्य नगर्न नगराउनुहुन पनि नेपाली राजदूतावास अनुरोध गर्दछ ।

आज मिति २०७७।०१।३१ (मे १३, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४४,८३० पुगेको छ । आज थप १,९०५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १७,६२२ जना निको भएका छन् । आज एकै दिन २,३६५ जना निको भएका छन् । आज ९ जना सहित आजसम्ममा जम्मा २७३ जना संक्रमितको मृत्यु भएको छ ।

कुवेतबाट नेपाली महिलाहरुको दु:खद खबर ? रबी लामीछाने र ज्ञानेन्द्र शाही को? || Lal ENTERTAINMENT

Previous Post

समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।

Next Post

भारतीय अतिक्रमण बिरुद्द नेपाली जनसंपर्क समिती साउदीअरबले निकाल्यो बिरोध सहितको बिज्ञप्ती

Next Post
भारतीय अतिक्रमण बिरुद्द नेपाली जनसंपर्क समिती साउदीअरबले निकाल्यो बिरोध सहितको बिज्ञप्ती

भारतीय अतिक्रमण बिरुद्द नेपाली जनसंपर्क समिती साउदीअरबले निकाल्यो बिरोध सहितको बिज्ञप्ती

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal