Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३१ बैशाख २०७७, बुधबार १६:२९
in अन्य, कारोबार, कुराकानी, कृषि, देश, पत्रपत्रिका, प्रवास, भिडियो, राजनीति, संघ, समाचार, समाज, स्थानीय सरकार
0
समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।
58
SHARES
254
VIEWS
Share on FacebookShare on Twitter

३१ बैशाख २०७७, बुधबार,  साउदी – देवेन्द्र विश्वकर्मा :- रियादमा अलपत्र आठ जना नेपालीहरुले आज केही राहत पाएका छन ।

बागेश्वरी न्युज डटकमले हिजो ‘रियादमा आठ जना नेपाली अलपत्र,उद्दारको लागि अपिल’ शिर्षकमा पिडितहरुको बारेमा स्थलगत रिपोर्ट गरि प्रकाशित गरेको थियो। उक्त समाचार पढेपछि सहयोगी मनका धनी मेनपावर व्यवसायी अमृत घिशिङ्गले उनीहरुलाई खाद्यान्न राहत वितरण गर्नु भएको हो।

एघार महिना अघि साउदि आएका उनिहरु कम्पनीले तीन महिना देखि तलब नदिएको र अहिले बस्ने कोठा समेत नभएपछि बिचल्ली अवस्थामा रहेका छन।

समाचार पढेपछि आफुलाई मनैदेखी सहयोग गर्ने इच्छा भएको हुनाले त्यहाँ उपलब्ध भएको पीडितको नम्बरमा सम्पर्क गरि आफू सहयोग सामग्री लिएर गएको व्यबसायी घिसिङले बागेश्वरी न्युज डटकमलाई बताउनी भयो।

पीडितहरुका लागि वहाँले ३० केजि चामाल, २५ केजि आलु ५ केजि दाल, ३ केजि प्याज,५ लिटर तेल, ५ केजि नुन, २ केजि खुर्सानि,१० पाकेट रोटि(खबुस), ५ केजि दहि,१ केजि धुलो खुर्सानी लगायतका सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ।

त्यसै गरि उक्त समाचार पढिसकेपछी विभिन्न संघ,संस्था र सहयोगी हातहरुले सहयोग गर्ने इच्छा व्यक्त गर्नु भएको छ।

कुवेतबाट यी नेपाली महिलाहरुको आयो यस्तो समाचार!! चर्चित संन्चारकर्मी रबी लामीछाने जी र भ्रस्टाचार बिरुद्वको अभियान्ता ज्ञानेन्द्र शाही जी को नाउँ लिदै यसो भने । यो भिडियो सक्दो शेयर गरि सम्बन्धीत निकाय साथै सरकारसम्म छिटोभन्दा छिटो पुर्याउनको लागि सक्दो शेयर गरि मद्दत गरिदिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं । सेवा नै सबै भन्दा ठूलो धर्म हो । भिडियो : सामाजिक संन्जाल

Previous Post

वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई

Next Post

कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।

Next Post
कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।

कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal