Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भारतीय अतिक्रमण बिरुद्द नेपाली जनसंपर्क समिती साउदीअरबले निकाल्यो बिरोध सहितको बिज्ञप्ती

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३१ बैशाख २०७७, बुधबार २१:२९
in अन्य, कृषि, देश, पत्रपत्रिका, प्रवास, राजनीति, विचार, विश्व, शिक्षा, संघ, समाचार, समाज, स्थानीय सरकार
0
भारतीय अतिक्रमण बिरुद्द नेपाली जनसंपर्क समिती साउदीअरबले निकाल्यो बिरोध सहितको बिज्ञप्ती
112
SHARES
489
VIEWS
Share on FacebookShare on Twitter

३१ बैशाख २०७७, बुधबार,  साउदी – देवेन्द्र विश्वकर्मा:-
नेपाली जनसम्पर्क समिती साउदिले नेपाली भुमिमा भारतले गरेको सीमा अतिक्रमणको विरुद्ध भत्सर्ना गर्दै विरोध जनाएको छ । नेपालका लिपुलेक,लिम्पियाधुरा र कालापानी लगायतका भु-भागहरुमा गरेको अतिक्रमणका विरुद्धमा आज एक प्रेस विज्ञप्ति निकाल्दै समितिले उक्त विरोध जनाएको हो ।

नेपाली जनसम्पर्क समिती साउदिका सभापति दिपक रेग्मी र महामन्त्री सुरेशराज त्रीपाठीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा पुर्खाहरुको त्याग र लडाइँले आर्जित गरेका नेपाली भु- भागहरु ( लिपुलेक,लिम्पियाधुरा,कालापानी ) मा लामो समय देखि भारतले अतिक्रमण गरिरहेको र यसबारे आफ्नो पार्टी नेपाली कांग्रेसको बि पि कोइराला देखि हालसम्मको नेतृत्वले स्पष्ट धारणा राख्दै आएको उल्लेख गरिएको छ ।

भारतले गरेको हेपाहा प्रवृति ज्यादती बढ्दै गइरहेको र स्थिति झन डर लाग्दो भैरहेको अवस्थामा वर्तमान सरकार गैरजिम्मेवार बनेको समेत विज्ञप्तिमा भनिएको छ।

सरकारले राष्ट्र र राष्ट्रियताप्रती गैरजिम्मेवारि अभिव्यक्ति दिनु,सीमा अतिक्रमण र नक्सा सार्वजनिक बारे जानकारी नै छैन भन्नू,साथै चौतर्फी विरोध पछि विज्ञप्ति निकाली जनताको आँखामा छारो हाल्ने काम मात्र हुनु,र सीमा विवाद र अतिक्रमण भएका र हुन लागेका नेपाली भु- भाग फिर्ता ल्याउन कुनै कुटनैतिक पहल नहुनु भन्दै सरकारको निन्दा गर्दै यस्ता गम्भीर विषयमा सरकार गम्भीर नहुनुमा शंका गर्ने ठाउँ प्रशस्त रहेको भन्दै नेपाली जनसम्पर्क समिती साउदिले चिन्ता समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भुमी अतिक्रमण र सीमा विवाद कुनै पार्टीको मात्रै नभई सिङ्गो देश र राष्ट्रियता प्रतिको प्रहार र चिन्ताको विषय भएकोले यथाशीघ्र सम्पुर्ण राजनीतिक दलहरु संग छलफल, समन्वय गरि एक राष्ट्रिय धारणा बनाएर उच्चस्तरीय कुटनैतिक पहल गर्न र यसरी पनि समाधान नभए अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनी नेपालका अतिक्रमित र भु-भागहरु फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरिएको छ।

नेपाली काङ्ग्रेसको अतिक्रमण गरिएको भु-भाग र सीमा विवाद सङ्गै राष्ट्र र राष्ट्रियताको हितमा सरकारको कदम प्रती साथ र सहयोग रहने प्रतिबद्ध रहेको जनाउदै नेपाली जनसम्पर्क समिती साउदिले पार्टिको धारणा प्रती ऐक्यबद्धता जनाउँदै सरकारले ढिलासुस्ती नगरी अतिक्रमण भएका भु-भाग यथाशीघ्र फिर्ता ल्याउन सो विज्ञप्ति मार्फत सरकारलाई अपिल गरेको छ।

Previous Post

कोरोना संक्रमणको कारणले समस्यामा परेका साउदी अरबमा कार्यरत नेपालीहरुको विवरण संकलन फारम ।

Next Post

धनकुटाका प्रतिष्ठित व्यक्ति नै दलित बालिकाको यौन शोषणमा

Next Post
धनकुटाका प्रतिष्ठित व्यक्ति नै दलित बालिकाको यौन शोषणमा

धनकुटाका प्रतिष्ठित व्यक्ति नै दलित बालिकाको यौन शोषणमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal