Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

क्वारेन्टाइन टाइमपास हेर्नुहोस् साउथको पाच क्राइम मिस्ट्री फिल्म हिन्दी मा ||

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० चैत्र २०७६, बिहीबार १५:०१
in अन्य, देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
31
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

यती बेला पुरै देश लकडाउनमा छ। सबै जना यतीबेला सेल्फ क्वारेन्टाइनमा बसिरहनु भएको छ। सायद् तपाईं पनि दिन भरी सामाजिक सन्जालमा यतिकै टाइमपास गर्दै हुनुन्छ होला । के गरौ ? के हेरौ अब ? यस्तो भएको छ् भने हामीले सुझाब गरेको यि ५ साउथ इन्डियन फिल्म हेर्नुहोस् नयाँ कुरा सिकिने पनि – टाइमपास पनि हुने …

1. Ratsasan: 

रतशासनको अर्थ हो राक्षस। २०१८ मा आएको तामिल सस्पेन्स क्राइम थ्रिलर फिल्म हो रतशासन । फिल्मको हिन्दी संस्करण २०१९ मा आएको हो। युटुबमा अफिसियली रिलिज नगरिए पनि अनअफिसियली अन्य च्यानल मार्फत फिल्म हेर्न सकिन्छ। मर्डर मिस्ट्री फिल्म रतशासनको आइ एम डिबी ८.७ हो।

2. D16 (Dhuruvangal Pathinaaru) : 

ध्रुवंगल पाथिनारु २०१६ मा आएको तामिल फिल्म हो जस्लाई आइ एम डिबी मा ८.४ को रेटिङ्ग मिलेको छ। फिल्ममा खासै नयाँ कुरा त् केही छैन तर फिल्मको सस्पेन्स ले अब फिल्ममा अगाडि के हुन्छ ? भनेर सोच्न बाध्य बनाउछ। फिल्म १ बर्ष अगाडि सेलेक्टफ्लिक्स युटुब च्यानल मार्फत रिलिज गरिएको थियो तर खासै दर्शकले फिल्म हेरेन। फिल्मको कन्टेन्ट भन्दा कलाकार हेर्ने दर्शक बढी भएको कारण धेरै जसोलाई डि १६ फिल्मको बारेमा थाहा नहुन सक्छ।

3. Theeran :

थिरन २०१७ मा रिलिज भएको तामिल क्राइम मिस्ट्री फिल्म हो । फिल्मको लिड मा कासमोरा फेम्ड नायक कार्थी छ्न। फिल्मको कहानी आँफैले अनुमान लगाउन धेरै मुस्किल छ। एक वास्तविक घटनाको आधारमा फिल्म बनाइएको हो। ८.३ आइ.एम.डिबी रेटिङ्ग पाएको थिरन हेर्दा सुरु देखी अन्तिम सम्म नै पुरै थिर्लर छ। फिल्म गोल्डमाइन्स टेलिफिल्म्स मार्फत हिन्दीमा रिलिज गरिएको छ।

4.Mayavan : 

२०१७ मा रिलिज भएको साइन्टिफिक क्राइम मिस्ट्री फिल्म हो मायाभन। सुदिप किसन स्टार्‍ फिल्मले ७.३ आइ.एम.डिबी पाएको छ। नयाँ खोजमा निस्केका एक साइन्टिस्टको कथामा पुरै फिल्मको सस्पेन्स बसेको छ। स्पोइलर अलर्ट गर्दै यो फिल्मको बारेमा धेरै व्याख्या गरेको छैनम किन भने फिल्मको एक एक द्रिश्यमा सस्पेन्स लुकेको छ।

5. U-Turn :

यु ट्र्न २०१८ मा आएको मिस्ट्री थ्रिलर फिल्म हो जसमा पवन कुमार को लेख्न तथा निर्देशन रहेको छ। हुन त फिल्म २०१६ मा आएको कन्न्डा फिल्म यु ट्र्न को रिमेक हो जसलाई पवनले नै निर्देशन गरेका थिए। समानथा स्टार्‍ फिल्म यू ट्रन को आइ.एम.डिबी रेटिङ्ग ७/१० हो। फिल्म इमोस्नल र सस्पेन्सले भरिएको छ। फिल्म हेर्दा थ्रिल पाए पनि फिल्मको सस्पेन्सले मन खिन्न त पार्छ तर सस्पेन्स मै राखिएको इमोस्नल सिनले भाबुक बनाइदिन्छ।

यो समाचार Bindasonline.com छ
हामीले साभार गरेको छौँ

Previous Post

हेर्ने होइन त चलचित्र हिरो नं. १ || चलचित्र मोबाइल टि भि च्यानल मार्फत सार्वजनिक

Next Post

मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

Next Post
मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal