Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० चैत्र २०७६, बिहीबार २०:००
in अन्य, प्रवास, समाचार
0
मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।
586
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब
२०२० अप्रिल ०२ मा कोरोनाको संक्रमित तिब्र रुपले फैलिएको छ

साउदी अरबले जारी गरेको तथ्यांक अनुसार साउदी अरबको बिभिन्न शहरहरुमा कोरोना भाईरसबाट संक्रमितहरु आज थप १६५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन ।

साथै ५ जनाको मृत्यु भएको साउदी हेल्थमिनिस्टरले पुष्टि गर्नु भएको छ । आजसम्म साउदी अरबमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या जम्मा १८८५ पुगेको छ । संक्रमितहरु मध्य ३२८ जना उपचार पछी निको भएका छन भने २१ जनाको संक्रमणबाट मृत्‍यु समेत भएको छ। प्राप्त जानकारी अनुसार अहिले सम्म नेपाली कुनै पनि रोजगार दाताहरुमा कोरोनाको संक्रमन नदेखिएको उल्लेख भएको छ

साउदि अरबमा रहनु भएका सम्पुर्ण नेपालीहरुले साउदी सरकारले गरेको लकडाउन र कर्फ्यू आदेशको पालना गरी सबैजना आफ्नो रूम मै बस्नु हुन अनुरोध गरदछौ ।

२. मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको २४ घण्टे समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ ।

३. रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । यसको पूर्ण पालना गरौँ ।

४. कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा अनुरोध छ ।

५. साउदी अरबमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले आउदा दिनहरुमा पनि संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा अनुरोध गर्दछ ।

आफु सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्नुहोला ।
आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।

Previous Post

क्वारेन्टाइन टाइमपास हेर्नुहोस् साउथको पाच क्राइम मिस्ट्री फिल्म हिन्दी मा ||

Next Post

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।

Next Post
भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal