Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।

खगेन्द्र बराल by खगेन्द्र बराल
२२ चैत्र २०७६, शनिबार ०४:३४
in पत्रपत्रिका, प्रवास, समाचार
0
भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।
429
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।

महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ।

यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ। शुक्रबारमात्र त्यहाँ ५०२ जना नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन यो संख्या ५४४ थियो, जुन आजसम्मकै धेरै हो।

शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेका छन्।

शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्र राज्यका हुन् भने आन्द्र प्रदेश, मध्य प्रदेश, हरियाणा, कर्नाटका तथा गुजरातबाट एक-एक जना रहेका छन्।

यस्तै दिल्ली र तेलाङ्गनामा २-२ जनाको मृत्यु भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले बितेका दुई दिनमा देशमा भेटिएका ६४७ संक्रमित नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभासँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित मानिसहरू भएको जनाएको छ।

Previous Post

मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

Next Post

धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि?

Next Post
धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि?

धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal