Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हेर्ने होइन त चलचित्र हिरो नं. १ || चलचित्र मोबाइल टि भि च्यानल मार्फत सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० चैत्र २०७६, बिहीबार १२:४२
in देश, भिडियो, मनोञ्जन, समाचार
0
219
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टि भि च्यानल मार्फत सार्वजनिक भएको हो ।
हेर्नुहोस चलचित्र हिरो नं. १

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, बिनोद सापकोटाको छायाँकन, जय किशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ |

भने जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् । कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकहरुको ब्यापक प्रशंसा पाएको थियो ।

युरोपका मुलुकहरुमा अत्याधिक माग भएर प्रदर्शनको लागी जाने सब्र प्रकृया पुरा गरेको भएता पनि पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भईरसको कारण उक्त देशहरुमा जान नपाइएको जानकारी नायक तथा निर्देशक जय किशन बस्नेतले दिएका छन् । अहिले भई रहेको लकडाउन अन्त्य हुनासाथ आगामी महत्वकाँक्षी चलचित्र धूम ४ को छायाँकनमा जाने तयारी बस्नेत रहेका छन् ।

Previous Post

अहिले सम्मकै ठुलो राशीको विश्वव्यापी अन्लाइन मुक्तक प्रतियोगिता

Next Post

क्वारेन्टाइन टाइमपास हेर्नुहोस् साउथको पाच क्राइम मिस्ट्री फिल्म हिन्दी मा ||

Next Post

क्वारेन्टाइन टाइमपास हेर्नुहोस् साउथको पाच क्राइम मिस्ट्री फिल्म हिन्दी मा ||

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal