Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ चैत्र २०७६, बुधबार १५:०१
in देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

प्रेस विज्ञप्ति
२०७६÷१२÷०५

नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा राखीउच्च सतर्कताका साथनिगरानीमा राख्नु पर्ने भनीघोषणा गरेको परिप्रेक्ष्यमाछिमेकी राष्ट्र भारतमा समेत संक्रमण देखा परेकोअवस्था रहेको छ ।

भारतसँग नेपालको खुलासिमानातथा दैनिकजीवनमाआवश्यकतार्पूित गर्नका लागि यस क्षेत्रका जमुनाहानाका लगायत कानाकाहरुमा दिनरात आवतजावत गर्ने भएको परिस्थितिमा आमनागरिक समुदायलाई सजग रहन अनुरोध गर्दैसंक्रमण फैलन नदिन,विशेष गरि सिमानाकामाहुने स्वास्थ्यजांचलाई प्रभावकारी बनाउन, दक्षएवं पर्याप्तजनशक्ति र स्वास्थ्य उपकरण सहितको उचितव्यवस्थापन गर्न,कोरोना भाइरस बारे उच्चअदालततुलसीपुर इजलास नेपालगंजकोमिति २०७६ चैत्र ०३ गते अन्तरिम आदेशलाई यथाशिघ्र सम्बन्धितनिकायतथा सरोकारवालाहरुले कार्यान्वयनगर्न गराउनकालागिनागरिकहरुलाई सुसूचिततथा सचेतनामूलक सन्देशहरुस्थानियभाषा समेतमाप्रवाहित गरी यस महामारीबाटबच्नको लागीकार्यक्रम संचालन गर्नराज्यकानिकायहरुएवं सम्वद्ध सबैमामानवअधिकार संजालले सबैमा हार्दिक आग्रहगर्दछ ।


१.सुनिलश्रेष्ठउपाध्यक्ष नेपालबार एसोसिएसन
२.प्रहलादबहादुर कार्की नेपालमानवअधिकार संगठनबाँके
३.कृष्ण मुरारी प्रसाद भट्टक्ष्ज्च्ऋ
४.रविन्द्र कुमार कर्ण मानवअधिकार रक्षक (स्वतन्त्र)
५. डा.विनोदकर्ण किलिन नेपालगँजग्रिन नेपालगँज
६. निर्मला सुनार ँभ्म्इ
७. आलमखानत्ज्च्म् ब्lिष्बलअभ
८. रुबिखान नेपालमुस्लिम समाज
९.दिपकमानश्रेष्ठ हरप्लेस नेपाल
१०.छविलाल सुनार म्ल्ँ
११.रुपेश चौधरी सिविन
१२. निर्मलापौडेल शक्ति समुह
१३. विनोद पाण्डे इन्सेक
१४. दोलखडाँगी नेरेसो बाँके
१५. अंकितमिश्रनगरबालक्लब संजाल

Previous Post

बासले स्वयम् सेवक समुहको १८औं ब्याचलाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको छ ।

Next Post

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

Next Post
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर  नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal