Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ चैत्र २०७६, बुधबार १५:२०
in देश, प्रदेश नं ५, विश्व, समाचार, स्वास्थ्य
0
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर  नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा
35
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ५ चैत्र । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ ।

चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह बन्दैछ । साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् ।

अहिले विश्वको कोरोना भाइरस संक्रमणसम्बन्धी नक्शामा अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।

Previous Post

प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा

Next Post

साउदीमा 36 जना युवालाई खाना नदीई रुम भित्र बन्दक बनाउँदा गुहार माग्दै आय मिडियामा

Next Post
साउदीमा 36 जना युवालाई खाना नदीई रुम भित्र बन्दक बनाउँदा गुहार माग्दै आय मिडियामा

साउदीमा 36 जना युवालाई खाना नदीई रुम भित्र बन्दक बनाउँदा गुहार माग्दै आय मिडियामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal