Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बासले स्वयम् सेवक समुहको १८औं ब्याचलाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ चैत्र २०७६, बुधबार १४:२१
in कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ५, समाचार, समाज
0
बासले स्वयम् सेवक समुहको १८औं ब्याचलाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको छ ।
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मिति ः २०७६ चैत्र ५ गते
प्रेस समाचार
बासले स्वयम् सेवक समुहको १८औं ब्याचलाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको छ ।
हरेक छ÷छ महिनामा स्वयम् सेवक समुह मार्फत स्वम् सेवक परिचालन गरिरहेको बासले नयाँ ब्याचलाई आज अभिमुखिकरण गरेको हो ।

बास स्वयम् सेवक समुहको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वयम् सेवा के हो, स्वयम् सेवाको महत्व, स्वयम सेवाकले गर्ने कामहरु, स्वयम् सेवकले गर्ने कामहरु, स्वयम् सेवकका फाईदाका लगायतका बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी र बासका निर्देशक हेमराज भट्टले अभिमुखिकरण गरेका थिए ।


बासका ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका महासचिब शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रमको अभिमुखिकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । अभिमुखिकरण कार्यक्रममा बासका १७औं ब्याचका सयोजक रबिन्द्र बोहरा र सदस्य माया चौधरीले आफ्नो अनुभव सुनाएका थिए । अभिमुखिकरणमा ५० जना नयाँ स्वयम् सेवकहरुको सहभागिता रहेको थियो ।


यसैगरी आज नै बासले नागरिक सहायता कक्ष (हेल्पडेस्क) कार्यक्रममा सहजकर्ताहरुलाई जनगुनासो निवारण बिषयक अभिमुखिकरण गरेको छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने र कार्यालयको कामलाई छिटो छरीतो र प्रभावकारी बनाउन हेल्पडेस्कले सहयोग गर्दै आएको छ ।

कार्यक्रममा हेल्पडेस्क सहजकर्ताहरुलाई आम नागरिकहरुका गुनासाहरुलाई कसरी संकलन गर्ने र संकलित गुनासो ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरिएको छ । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गुनासो सम्बोधन तथा ब्यवस्थापनका बिषयमा अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा सहजकर्ताहरुले हेल्पडेस्कमा काम गर्दाका अनुभव सुनाएका थिए । बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा बासका उपाध्यक्ष लुना कुमारी बुढाथोकी, महासचिब शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टले सहजकर्ताहरुलाई आएका समस्याहरुको बारेमा सहजिकरण गरेका थिए ।

…………
हेमराज भट्ट
सुचना अधिकारी, बास

Previous Post

डुडुवा (बाँके) कोरोना भाइरसबाट बच्न सचेतनामुलक अभियान शुरु

Next Post

प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा

Next Post
प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा

प्रेस विज्ञप्ति || नोवेल कोरोना भाइरसको महामारी संसार भरी नै फैलिरहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनिउच्च जोखिमभएको देशको सूचीमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal