Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लाम मया छपक्कै भन्दै आए शंकर बिसी र नायिका करिस्मा मानन्धर हेर्नुहोस (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार २१:२८
in अन्य, प्रदेश नं ३, भिडियो, मनोञ्जन
0
लाम मया छपक्कै भन्दै आए शंकर बिसी  र नायिका करिस्मा मानन्धर हेर्नुहोस (भिडियो सहित)
44
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली लोक संगीतका एक अभिभाबक सर्बप्रिय एबम बरिष्ट गायक सर्जक प्रेम राजा महतको सब्द संगीत तथा आवाजमा हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले एक गीत सार्वजनिक गरेको छ । लाम मया छपक्कै बोलको गीतमा बरिष्ट गायक तथा सर्जक महतलाई आवाजमा साथ् दिएकी छिन पछिल्लो पुस्तामाझ अत्याधिक रुचाइएकि सुमधुर स्वरकी धनि उनै सर्बप्रिय गायिका अन्जु पन्तले र संगीत संयोजन गरेका छन् बरिष्ट संगीतकार एबम संगीत संयोजक बीबी अनुरागिले। यस गीतको भिडियो पनि उत्तिकै मिहेनेतका साथ बनाइएको देखिन्छ ।

नेपालि म्युजिक भिडियोका महानायक भनेर चिनिने , लामो समयदेखि लोक संगीत क्षेत्रमा एक छत्र राज गर्दै आएका लोकप्रिय भिडियो निर्देशक तथा अभिनेता शंकर बिसीले यस गीतलाई निर्देशन गरेका छन् भने अभिनय पनि उनै निर्देशक तथा अभिनेता बिसिकै रहेको छ। जसलाई साथ् दिएकी छिन नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धरले ।

दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ति मगरको सम्पादन रहेको उक्त भिडियोलाई सार्बजानिक भएको छोटो समयमै धेरै दर्शक हरुले मन पराइरहेको देखिन्छ । लोक संगीत क्षेत्रका एक अभिभाबक बरिष्ट गायक तथा सर्जक प्रेमराजा महतको गीतलाई आफुले बजार ब्यबस्थापन गर्न पाउदा आफुहरु गौरवाम्बित भएको विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबाश रेग्मीले प्रतिक्रिया दिएका छन् । साथै गीतको प्रचार प्रसारमा आफुहरुले कुनै कसुर बाकि नराख्ने पनि उनले बताएका छन् ।

Previous Post

नगर विकासका लागि स्वयमंसेवा बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।

Next Post

चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै , रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

Next Post
चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै , रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै , रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal