Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार १४:३७
in अन्य, खेलकुद, देश, प्रदेश नं ४, समाचार, स्थानीय सरकार
0
‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’
29
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ५ गते ।
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकमदतत्कालै क्याविनेट बैठक बसि विनियोजितदगर्न सक्ने बताएका छन् ।
‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने । उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ ’https://www.bageshworinews.com/?p=2725

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।

Previous Post

जनक र निकीताको पियार सार्वजनीक ।

Next Post

सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

Next Post
सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal