Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार २१:०१
in खेलकुद, प्रदेश नं ३, समाचार
0
जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

TOKYO, JAPAN - AUGUST 28: Luka Maisuradze (white) of Georgia and Saeid Mollaei (blue) of Iran compete in the Men's -81kg bronze medal bout on day four of the World Judo Championships at the Nippon Budokan on August 28, 2019 in Tokyo, Japan. (Photo by Kiyoshi Ota/Getty Images)

10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

पारा प्रशिक्षक जापान जाने | पूरा समाचार पढनुहोस
राष्ट्रिय पारालिम्पिक कमिटी, नेपालले २०२० मा जापानको राजधानी टोकियोमा हुने पारालिम्पिकलाई मध्यनगर गरेर आयोजना भएको प्रशिक्षण कार्यक्रममा दुई जना प्रशिक्षकको विदाई गरेको छ । जुडो र पारा भारोत्तोलनका प्रशिक्षकले २० देखि २२ नोभेम्बरसम्म टोकियोमा हुने एडिटोड फाउन्डेसन र अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीको आयोजनाम हुने रोड टु गेम कार्यक्रम अन्तर्गत भएको विशेष प्रशिक्षण कार्यक्रममा सहभागीता जनाउन लागेको हुन् ।

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेले सहभागी टोलीको आइतबार विदाई गरिन् । सो कार्यक्रममा पारा भारोत्तोलनतर्फ सञ्जय महर्जन र पारा जुडोतर्फ मोहन सुनुवारले सहभागीता जनाउन लागेका हुन् । विदाई कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका उपाध्यक्ष तथा नेपाल पारा भारोत्तोलन संघका अध्यक्ष टेकबहादुर गुरुङ र कोषाध्यक्ष ओमनाथ शिवाकोटीको सहभागीता थियो । २५ अगस्टदेखि ६ सेप्टेम्बरसम्म हुने जापानमा पारालिम्पिक हुँदै छ । ओलम्पिक सम्पन्न भएपछि सोहि स्थानमा पारालिम्पिक हुने गर्दछ । संघकी अध्यक्ष घरेलले अपाङ्गगता भएका व्यक्तिहरुको व्यक्तित्व विकास गर्न प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा अपाङ्गगता भएकाहरुलाई खेलकुदमा समावेश गर्नका लागि धेरै भन्दा धेरै प्रशिक्षक उत्पादन गर्नुपर्ने बताइन् ।
उपाध्यक्ष गुरुङले स्रोत साधान जुटाएर  पारा खेलाडीका लागि प्रशिक्षणको व्यवस्था मिलाई टोकियो ओलम्पिकका लागि तयारी गरिरहेको बताए । ओमनाथ शिवाकोटीले पारा खेलाडीका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

यो पनि पढनुहोस समृद्धि र साइपाल फाइनलमा
समृद्धि र साइपाल जेभियर कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । समृद्धिले सोसिएल पब्लिक स्कुल, कास्कीलाई ५८–४४ ले पराजित ग¥यो । समृद्धिकी प्रतिक्षा पुनले १६ अंक जोडिन् । साइपालले आयोजक जेभियर ‘बी’ लाई ५२–३१ ले हरायो । साइपालकी ममता गुरुङले १५ स्कोर गरिन् ।


ब्वाइजमा लुम्बिनीले न्युटनलाई ५६–४९, गोल्डेनगेटले जेभियर ‘बी’ लाई ५६–२५, टाइम्सले सीसीआरसीलाई ६३–४० तथा जेभियर ‘ए’ ले कास्कीलाई ५८–४७ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

Previous Post

काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता

Next Post

डुडुवा दोस्रो खुल्ला मैत्रीपूर्ण फुटबलमा मानविय क्लबले उपाधी हात पारयो

Next Post
डुडुवा दोस्रो खुल्ला मैत्रीपूर्ण फुटबलमा मानविय क्लबले उपाधी हात पारयो

डुडुवा दोस्रो खुल्ला मैत्रीपूर्ण फुटबलमा मानविय क्लबले उपाधी हात पारयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal