Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डुडुवा दोस्रो खुल्ला मैत्रीपूर्ण फुटबलमा मानविय क्लबले उपाधी हात पारयो

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार २२:२३
in अन्य, खेलकुद, प्रदेश नं ५, प्रदेश नं ६, समाचार, समाज
0
डुडुवा दोस्रो खुल्ला मैत्रीपूर्ण फुटबलमा मानविय क्लबले उपाधी हात पारयो
32
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

डुडुवा ( बाके ), १  मंसिर |

बाकेको डुडुवामा जारी दोर्सो खिल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि मानविय युवा क्लब नेपालगन्जले हात पारेको छ | डुडुवा गाउपालिकाको सहयोगमा नव दुर्गा युवा क्लब कम्दिले डुडुवा ५ छग्रहवा खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा आरसिपिबी प्रदेश नम्बर ६ लाई शुन्यका विरुद्ध १ गोल मानविय युवा क्लबले उपाधी हात पारेको हो |

उपाधीसंगै मानविय क्लबले रु ७००० हजार नगद पुरस्कार र कप पाएको छ | दोर्सो स्थानमा आएको आरसिपिबी प्रदेश नम्बर ६ ले रु ४५ हजार नगद पुरस्कार हात पारेको छ | प्रतियोगितामा प्रदेश नम्बर ५ र ६ का विभिन्न जिल्लाका ९ वटा समुले भाग लिएका थिए | गत कार्तिक २३ गते शुरु भएको प्रतियोगिता आज सकिएको छ | प्रतियोगिताका विजय समुहलाइ पुरस्कार वितरण गर्दै गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चैधरिले गाउँपालिकास्तरमा खेलकुदको विकासका लागि योजना र बजेटको विनियोजन गरिएको बताउनुभएयो |

उहाँले वडा नम्बर ५ स्थित छग्रहवा मैदानलाई व्यवस्थित खेल मैदानको रुपमा विकासको काॠ नियमित रुपमा भईरहेकाले आगामी वर्ष गाउँपालिकास्तरिय राम्रो स्टेडियम बन्ने बताउनुभयो | अध्यक्ष चैधरिले खेलकुदले स्वास्थ र विकास निमार्णका कार्यलाइ समेत सहयोग  पुरयाउने भएकोले यसतर्फ युवाहरूको आकर्षण मात्र नभइ सबैको खेल प्रती आकर्षण बढ्नुपर्नेमा  जोड दिनुभयो | आज बहेको समापन समारोहमा वडाध्यक्ष प्रशुराम बुढाथोकी , कार्यपालिका सदस्य रिता परियार, कमला शही, वडासदस्य झुठुवा थारु, नेपाली काङ्ग्रेसका हरि रेउले ल, नेकपा का प्रेमा शही, युवा बेल बहादुर बोहरा लगायतले बोल्नु भएको थियो | त्यस अवसरमा शिक्षा, स्वास्थ्री र साहित्यका क्षेत्रमा विशेष योगदान पुरयाउनु भएका ६ जनालाइ समान् समेत गरिएको आयोजक नव दुर्गा युवा क्लबका अध्यक्ष निर्मल नच्दले बताउनुभएयो 

Previous Post

जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

Next Post

गीतकार अम्बिका गुरुङको 'बढ्यो मनमा प्यार' सार्वजनिक

Next Post
गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको 'बढ्यो मनमा प्यार' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal