Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान

अन्जान गुभाजु by अन्जान गुभाजु
१३ भाद्र २०८३, शनिबार १९:२४
in प्रवास, समाचार
0
रसुवा, धादिङ र नुवाकोटका बाढी–पहिरो पीडितका लागि नेपाल आदिवासी जनजाति महासंघ साउदीद्वारा राहत अभियान
3
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब । नेपालमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।

महासंघको हालै बसेको बैठकले विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो। महासंघले विपद्को यस कठिन घडीमा मानवीय भावनाका साथ सहयोग गर्न साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गरेको छ।राहत संकलन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महासंघका वरिष्ठ उपाध्यक्ष चित्र कुमार चाम्लिङ राईको नेतृत्वमा ओम कुमाल, मन देवान र राज चेम्जुङ लिम्बू सदस्य रहेको आर्थिक संकलन समिति गठन गरिएको छ।

समितिले संकलित सहयोगलाई प्रभावित क्षेत्रका पीडितसम्म पुर्‍याउन आवश्यक समन्वय गर्ने जनाएको छ।त्यस्तै, महासंघका अध्यक्ष रोशन कुमार श्रेष्ठ र महासचिव पासाङ शेर्पाले राहत अभियानमा प्रत्यक्ष समन्वय तथा सहकार्य गर्ने भएका छन्।

महासंघले विपद्को समयमा सबै नेपाली एकजुट भएर सहयोगका हात अगाडि बढाउन आग्रह गर्दै संकलित सहयोगलाई पीडित परिवारको तत्कालीन राहत तथा आवश्यक पुनर्स्थापनामा उपयोग गरिने जनाएको छ।

“विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा सानो भए पनि मल्हम लगाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं,” महासंघले अपिल गरेको छ।

Previous Post

अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलद्वारा ५ लाख सहयोग घोषणा

Next Post

बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग

Next Post
बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग

बाढीपीडितको राहतका लागि प्रवासी नेपाली मञ्च साउदीद्वारा ४ लाख १५ हजार सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal