Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जन सम्पर्क समिति साउदीको अधिवेशन निर्विरोध सम्पन्न काँग्रेसलाई समेत सहमतिमा अधिवेशन गर्न सन्देश

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ पुष २०८२, शुक्रबार २२:४८
in प्रवास, फोटो फिचर, राजनीति, संघ, समाचार
0
जन सम्पर्क समिति साउदीको अधिवेशन निर्विरोध सम्पन्न काँग्रेसलाई समेत सहमतिमा अधिवेशन गर्न सन्देश
47
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

पौष ११, रियाद नेपाली काँग्रेसको भातृ संगठन जन सम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन निर्विरोध चयन गर्दै शुक्रबार रियादमा सम्पन्न भएको छ । अधिवेशन निर्विरोध सम्पन्न गर्दै वक्ताहरुले नेपाली काँग्रेसको आसन्न १५ औँ अधिवेशनमा यसलाई सन्देशको रुपमा लिएर महाधिवेशन आपसि समझदारीमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेका केन्द्रिय सदस्य तथा जनसम्पर्क समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले नेपालमा पछिल्लो पटक भएको जेनजी आन्दोलनले दलहरुलाई सच्चिन सन्देश दिएको उल्लेख गर्दै काँग्रेसले अहिलेको भ्याकेन्ट स्थितिको एकमात्र निकास निर्वाचन भएको बताउनुभयो ।

पौडेलले काँग्रेस निर्वाचनमा सहभागि हुन इमान्दारीपुर्वक लागेको दावि गर्नुभएको थियो । योग्य र क्षमतावान नेपालीहरु प्रवासमा रहेको चर्चा गर्दै उहाँले प्रवासमा रहेका नेपालीहरु समेतको सहयोग र सहभागितामा पर्यटन मार्फत् नेपालको विकास गर्न सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

शुक्रबार रियादमा आयोजित तेस्रो अधिवेशनले निवर्तमान सभापति अर्जुन बहादुर थापाको सभापतित्वमा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपसभापतिमा शुरेसराज त्रिपाठी, उपसभापतिमा पदम प्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी निर्वाचिन हुनुभएको छ । त्यस्तै अधिवेशनले अरुण वेल्वासे र मोहन अधिकारीलाई महामन्त्रिमा निर्वाचित गरेको छ । समितिको सह महामन्त्रिमा भिम वि.क., खेमराज भट्ट निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ्ग, रामशरण थाप, अनिल रेग्मि, राजेन्द्र कार्की, सुरज रेग्मि, संजोग पाण्डे, आयान बस्नेत, पुर्ण प्रसाद रिजाल, प्रकाश बहादुर ढाँट, भरत बहादुर बोहोरा, तेज प्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट इब्राहिम, गोपाल आचार्य, सन्तोष परियार निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा शुभकामना व्यक्त गर्दै रियाद स्थित नेपाली दुतावासका श्रम कन्सुलर कविराज उप्रेति, नेपाली काँग्रेसको जनसम्पर्क समन्ववय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोक्तम खनाल लगायतले प्रवासमा रहेका श्रमिकहरुका समस्याका विषयमा जनसम्पर्क समितिले सकृयतापुर्वक सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोहि अधिवेशन मार्फत् साउदी अरबमा कार्यरत २२ युवाहरु नेपाली काँग्रेसमा प्रवेश समेत गर्नुभएको छ ।

नेपाली जनसंपर्क समिती, साउदीअरब

नेपाली जनसम्पर्क समिति – साउदी अरबको तेश्रो राष्ट्रिय अधिबेशनबाट २०२५ – २०२८ कार्यकालका नवनिर्वाचित कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरु:

१) सभापति – श्री तुसङ (अर्जुन) बहादुर थापा

२) बरिष्ठ उप-सभापति – श्री सुरेश राज त्रिपाठी

३) उप-सभापति – श्री पदम प्रसाद पाण्डे

४) उप-सभापति – श्री सुजनशेर राई

५) उप-सभापति – श्री गोपाल पंगेनी

६) उप-सभापति- श्री नरेश सापकोटा

७) महामन्त्री- श्री अरुण बेल्बासे

८) महामन्त्री- श्री मोहन अधिकारी

९) सह-महामन्त्री- श्री खेमराज भट्ट

१०) सह-महामन्त्री- श्री भिम बि.क.

११)कोषाधक्ष्य – (पछि मनोनित गर्ने)

१२) सह-कोषाध्यक्ष – श्री संजोक पाण्डे

१३) श्री पाराशोर काफ्ले

१४) श्री रामचन्द्र राउत

१५) श्री लक्ष्मी लोप्चन तामाङ्ग

१६) श्री रामशरण थापा

१७) श्री अनिल रेग्मि

१८) श्री राजेन्द्र कार्की

१९) श्री सुरज रेग्मि

२०) श्री आयान बस्नेत

२१) श्री पुर्ण प्रसाद रिजाल

२२) श्री प्रकाश बहादुर ढाँट

२३) श्री भरत बहादुर बोहोरा

२४) श्री तेज प्रसाद अधिकारी

२५) इब्राहिम शर्मा

२६) गणेश भाट इब्राहिम

२७) श्री सुरज सापकोटा (मनोनित)

२८) श्री गोपाल आचार्य (मनोनित)

२९) श्री सन्तोष परियार (मनोनित)

Previous Post

१६ वर्षपछि बुद्धी माया मोक्तानको नाममा फसेकी उषा विश्वकर्माको उद्धार

Next Post

नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयनसहित सम्पन्न

Next Post
नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयनसहित सम्पन्न

नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन निर्विरोध नेतृत्व चयनसहित सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal