Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स

रबिन राउत by रबिन राउत
२६ पुष २०७८, सोमबार २१:४६
in प्रदेश नं ३, मनोञ्जन
0
विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २५ पुष
पछिल्लो समय माडवारी समुदाय पनि सौन्दर्य प्रतियोगितामा क्रियाशिल भएका छन् । यसै क्रममा माडवारी समुदायकै ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एन्ड प्रिन्सेसका लागि भएको बालबालिकाहरु बीच भएको प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स २०२१’ को उपाधि चार फरक उमेरबाट विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बा गरी चार जनाले जितेका छन् ।
पेज थ्रि प्रा.लि.ले शनिबार बेलुका काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा फस्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हाँसिल गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बँशल, मेदान्स अग्रवाल, विधिका अग्रवले प्राप्त गरे ।


बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य, मिस नेपाल नम्रात श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्माको विशेष आतिथ्यमामा सम्पन्न सो प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा मस्ट क्युट चाईल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाईल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साईना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोस्ट स्टाईलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हाँसिल गरे ।
बालबालिकासँगै अभिभावक पनि ¥याम्पमा उत्रिएका सो प्रतियोगिताको अन्य उपाधि मध्य ब्युटीफुल स्माईलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बँशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बँशल र आध्या अग्रवालले प्राप्त गरे । यसै गरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवालले , अर राउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्काले,  मिस बब्लीको अवार्ड दिब्यँका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयँक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।


सो कार्यक्रममा कविता नेपाली सहित विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखाले बताईन् । म्याजिक फुडवेरको सहकार्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।
चर्चित फेशन डिजाईनर रेखा मोदी मित्रुकाले आयोजना गरेको सो प्रतियोगिताको कोरियो ग्राफी कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए । कार्यक्रमको निर्णायकमा चर्चित उधोगपति राजेन्द्र खेतान, अभिनेत्रीद्धय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा थिए ।

Previous Post

ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान!

Next Post

‘किड्स अफ द इयर इन्टरनेशनल’ सम्पन्न

Next Post
‘किड्स अफ द इयर इन्टरनेशनल’ सम्पन्न

‘किड्स अफ द इयर इन्टरनेशनल’ सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal