Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘किड्स अफ द इयर इन्टरनेशनल’ सम्पन्न

रबिन राउत by रबिन राउत
२६ पुष २०७८, सोमबार २१:५२
in प्रदेश नं ४, समाचार
0
‘किड्स अफ द इयर इन्टरनेशनल’ सम्पन्न
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एकै स्टेजमा ४ विजेता छानिएका छन् । धुलिखेल स्थित आगन्तुक रिसोटमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्स अफ द इयर इन्टरनेशनल’को तेस्रो संस्करणमा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ जुनियर केटा तर्फ राजय बादे विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप आशुतोष सापकोटा चुनिँदा सेकेन्ड रनर अफ रुवेन्द्र पसछेँ भए ।


त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल’ जुनियर केटी तर्फ सराहाना शाक्यले शिर्ष उपाधि चुमिन् । यहि प्रतियोगितामा रुविना नापित फष्ट रनरअफ र श्याफरोन प्रजापती सेकेन्ड रनरअप भए ।
यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल’ सिनियर केटा तर्फको बिर्ष उपाधि श्रमन शाक्यले हात पारे । यहि प्रतियोगीतामा फष्ट रनरअप आदीत्य सापकोटा र सेकेण्ड रनरअफ आदीत्य कार्की भए ।
सोही अवसरमा ‘किड्स अफ द इयर इन्टरनेशनल’ सिनियर केटी तर्फ पुर्वीशा श्रेष्ठ विजेता घोषित भइन् । यहि प्रतियोगितामा याशना श्रेष्ठ र आर्या मानन्धर क्रमश फष्ट रनर अप र सेकेन्ड रनरअप छानिए ।


रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), सुशिल श्रेष्ठ (अभिनेता), रेश्मा श्रेष्ठ (फेसन डिजाइनर), मनिषा डंगोल श्रेष्ठ (निर्देशक लण्डन फेसन हाउस, उद्धव बहादुर खड्का (प्रमुख हव इन्टरनेशनल इजुकेसन) निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताका प्रतियोगीको कोरियोग्राफी राज फैजुकै गरेका थिए भने श्रीषा बैदार फैजुले प्रतियोगीको ड्रेस डिजाइन गरेकी थिइन् ।
शीर्ष सहित विभिन्न उप–विजेता समेत छानिएको प्रतियोगीताको मुख्य प्रयोजक इमामी इन्डिया लिमिटेड र सहयोगी झण्डु च्यावन प्रास रहेको छ । प्रयोजकले सहभागी सबैलाई उपहार समेत बाडेको प्रतियोगीताका शिर्ष विजेताले विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।

Previous Post

विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स

Next Post

सानु महराको 'माया गर्ने मान्छे' सार्वजनिक (भिडियो सहित)

Next Post
सानु महराको ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडियो सहित)

सानु महराको 'माया गर्ने मान्छे' सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal