Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान!

रबिन राउत by रबिन राउत
२६ पुष २०७८, सोमबार २१:४१
in प्रवास
0
ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान!
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

भर्जिनिया, अमेरिका ।नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)द्वारा हरेक वर्ष प्रदान गरिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट निवेदन आह्वान गरिएको छ ।
 
यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकाशित/प्रशारित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको शिफारिस गर्न संचारसंग सम्बन्धित विभिन्न संघसंस्था, संचार जगत, पाठक समुदाय वा स्वयं उम्मेदवारलाई समेत आह्वान गरेको छ ।
 
यसैगरी यसै वर्षवाट इन्जाले ग्लोवल नेपाली संचार प्रतिष्ठानको अवधारणा अनुसार संचारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ । नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहांको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुग्नु भएका अर्थ विज्ञ स्व. डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइनेछ ।
 
यी पुरस्कारको राशी हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ ।
 
साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा शिफारिश गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिंक वा भिजुअल प्रति इञ्जाको अफिसियल इमेल injaglobal@gmail.com मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्नेछ ।
 
यी सवै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ । ईन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।
 
गुणराज लुइटेल
अध्यक्ष, ईन्जा मुख्यालय, अमेरिका

Previous Post

न्ह्यू बज्राचार्यको संगीतमा र रानीको स्वरमा 'तिमी चल्छौ यो मुटुमा' सार्वजनिक (भिडियो )

Next Post

विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स

Next Post
विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स

विधि, गर्भ, लक्ष्य र यसस्वी भए जुनियर र सिनियर फेश अफ द माडवारी किड्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal