Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

रबिन राउत by रबिन राउत
१४ भाद्र २०७८, सोमबार २२:२८
in भिडियो, मनोञ्जन
0
तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै
फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको
मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रीलीज गरीएको छ । शान्तिप्रियको
शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर
तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिक गायीका दुर्गा परियारले आवाज
प्रदान गरेकी छिन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।
फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए
स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
वरिलै खुलेर गाउँ सहर …..
गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । गत वर्ष देखी एकै साथ
३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना
परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन
मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने
शान्तीप्रियको रहेको छ ।

Previous Post

चावहिलकी उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज

Next Post

कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

Next Post
कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal