Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

रबिन राउत by रबिन राउत
१४ भाद्र २०७८, सोमबार २३:००
in भिडियो, मनोञ्जन
0
कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह गरिएको हो । कार्यक्रममा संगीतकार सुरेश अधिकारी, प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठ वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थित रहेको थियो ।

उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरु समावेश छ । गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । गीतमा स्वरुप राज आचार्य, मेलीना राई, कृष्णकुमार खड्का, शशि विक्रम थापा, ज्ञानकुमार खड्काको सुमधुर स्वर रहेको छ ।

कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो । उहाँले शब्द र संगीत उत्तिकै सशक्त रहेको बताउनुभयो । त्यस्तै प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठले कविता संग्रहमाथी टिप्पणी तथा समालोचना गर्नुभयो । कार्यक्रममा संगीतकार सुरेश अधिकारीले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै संगीत कलाको आयु अनन्त रहेको बताउनुभयो । कार्यक्रमको सभापतित्व चन्द्रप्रकास सिवाकोटीले गर्नुभएको थियो । 

Previous Post

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

Next Post

अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)

Next Post
अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)

अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal