Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चावहिलकी उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज

रबिन राउत by रबिन राउत
१३ भाद्र २०७८, आईतवार २१:३२
in मनोञ्जन, समाचार
0
चावहिलकी उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चावहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शिर्ष सहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, बेष्ट हेयर उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
सामाजिक दुरी कायम गर्दै ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हालमा सम्पन्न प्रतियोगीतामा फस्ट रनर अपको उपाधि रमिता यादब र सेकेन्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जिते । रमिता मस्ट डिसिप्लेन उपाधि समेत जित्दा सरिताले बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पारिन् ।


विजेतालाई पूर्व महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्त प्रीति कार्कीलगायतले उपाधि र प्रमाणपत्र प्रदान दिएका थिए । प्रतियोगितामा बवी शाह बेष्ट स्माईल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ बेष्ट फिगर, अन्जना खड्का बेस्ट डान्स, शोभा शाही बेष्ट कन्फिडेन्ट चुनिए ।’


गत बैशाखमे आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण अहिले आयोजना गरिएको हो । कार्यक्रममा रोकिएको ट्यालेन्ट राउण्ड पनि आयोजना भएको थियो । जसको निर्णायकमा अभिनेता तुलसी प्रसाद श्रेष्ठ, गायिका भावना आचार्य, अभिनेता प्रेम पाण्डे, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस गीता पौडेल, र चलचित्र निर्देशक मधुसुदन मट्टराई रहेका थिए ।
सो कार्यक्रममा चलचित्र निर्देशका उमेश गुरुङ राष्ट्रिय निर्देशक सम्मान, पेजेन्ट निर्देशक नीशुकान्त झालाई राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान, मेकअप आर्टिस विना राना मगरलाई राष्ट्रिय मेकअप आर्टिस सम्मान र, गीतकार डब्बु क्षत्रीलाई राष्ट्रिय गीतकार सम्मान, फेसन डिजाइनर दिलमाया मगरलाई राष्ट्रिय फेसन डिजाइनर सम्मानबाट सम्मानित गरिएको छ ।
सोही कार्यक्रममा अश्विनी झाको कोरियोग्राफीमा फाइनल स्पर्भा समेत आयोजना भएको थियो । जसको निर्णायकमा मानव अधिकार परिषदका नेपालका अध्यक्ष तुलसी थापा, अभिनेता प्रदीप बास्तोला, अभिनेता विकाश चापागाई, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री साक्षी लम्साल, मिसेज इन्टरनेशनल एशिया प्यासिफिक चन्दा थापा गिरी, मेकअप आर्टिस्ट गीता शाह, फेसन डिजाइन अमिता झा, चलचित्र निर्देशक ऋषीराज आचार्य लगायत रहेका थिए ।
महिलाहरुमा अत्मविश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाश सहित नेपालको प्रतिनिधित्व अन्तराष्ट्रिय क्षेत्रमा बढाउन कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगीताको यो तेस्रो संस्करण हो ।

Previous Post

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुने

Next Post

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

Next Post
तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal