...
Wednesday, October 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

दलितले उत्पादन गरेको तरकारी खान नमिल्ने भन्दै वडा अध्यक्षको विभेदपूर्ण निर्णय!

Nepalok by Nepalok
June 29, 2025
in कृषि, पत्रपत्रिका, प्रदेश नं ६, समाचार, समाज
0
दलितले उत्पादन गरेको तरकारी खान नमिल्ने भन्दै वडा अध्यक्षको विभेदपूर्ण निर्णय!
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, असार १५ – खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका–२ मा सामाजिक विभेदको गम्भीर घटना सार्वजनिक भएको छ। सो वडाका अध्यक्ष नन्दकुमार तामाङले दलित समुदायकी एक महिलाले सञ्चालन गर्दै आएको कृषि फर्मलाई सिफारिस नदिने निर्णय गरेका छन्।

स्थानीय रिता दमाईले आफ्नै परिश्रममा तरकारी खेती गर्दै कृषि व्यवसाय अगाडि बढाउँदै आएकी थिइन्। तर वडा अध्यक्ष तामाङले “दमाईले छोएको तरकारी कसैले खाँदैन” भन्ने विवादास्पद अभिव्यक्तिसहित उनकी कृषि फर्मको सिफारिसमा रोक लगाएको खुलेको छ।

घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा विरोध र सामाजिक संजालमा आलोचना बढेको छ। धेरैले यसलाई जातीय विभेदको स्पष्ट उदाहरण भन्दै सम्बन्धित निकायसँग अनुसन्धान र कारबाहीको माग गरेका छन्।

मानव अधिकारकर्मीहरूको प्रतिक्रिया

मानव अधिकारकर्मीहरू भन्छन् – “दलित समुदायमाथिको यस्तो व्यवहार संविधान र मानव अधिकारको उल्लङ्घन हो। यसमा तत्काल छानबिन गरी आवश्यक कारबाही हुनु पर्छ।”

स्थानिय बासिन्दाको भनाइ

एक स्थानीय बासिन्दाले बताए – “रिता दमाई मेहनती किसान हुन्। उनको उत्पादन गुणस्तरीय छ। यस्तो सोचले समाजलाई अझै पछाडि धकेल्छ।”

Previous Post

नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु

Next Post

कुवेतमा नेपाली पक्राउ: बेवारिसे गाडीभित्र मदिरा उत्पादन र भण्डारण!

Next Post
कुवेतमा नेपाली पक्राउ: बेवारिसे गाडीभित्र मदिरा उत्पादन र भण्डारण!

कुवेतमा नेपाली पक्राउ: बेवारिसे गाडीभित्र मदिरा उत्पादन र भण्डारण!

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal