Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु

Nepalok by Nepalok
१५ असार २०८२, आईतवार ०२:५४
in प्रदेश नं ६, भिडियो, मनोञ्जन, समाचार
0
नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

नेपाली गीत–संगीत क्षेत्रमा मोफसलमै बसेर निरन्तर योगदान दिइरहनुभएका नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयको यात्रामा होमिनुभएको छ।

उहाँको अभिनय डेब्यु भएको कौडा शैलीको नयाँ गीत ‘मायामा भुल’ हालै सार्वजनिक भएको छ। बाँकेको सैनिक क्षेत्रमा छायांकन गरिएको यो गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक शिव जिएमको सशक्त स्वर सुन्न सकिन्छ।

गीतमा नवराज सुवेदी, अलिशा बोहरा, शिव जिएम, दुर्गा राना मगर लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय र नृत्य देख्न पाइन्छ।

सह–नृत्य निर्देशक: दुर्गा राना मगर , छायांकन: रामु चौधरी , सम्पादन तथा रङ संयोजन: राजेश कुमार, सम्पादन स्टुडियो: नेपालगन्ज, बाँके | गीतमा निर्देशक सुवेदीको दमदार उपस्थिति र अभिनयले दर्शक–श्रोताहरूलाई नयाँ उत्साह थपेको छ। ग्रामीण परिवेशमा आधारित यस गीतले प्रेम, विरह र मौलिकतालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।

? गीत हेर्नुहोस्:- मायामा भुल – Official Music Video

नवराज सुवेदी र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना!

Previous Post

लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता: नेपालगन्जमा ३८औं अन्तराष्ट्रिय दिवस मनाउँदै प्रभातफेरी

Next Post

दलितले उत्पादन गरेको तरकारी खान नमिल्ने भन्दै वडा अध्यक्षको विभेदपूर्ण निर्णय!

Next Post
दलितले उत्पादन गरेको तरकारी खान नमिल्ने भन्दै वडा अध्यक्षको विभेदपूर्ण निर्णय!

दलितले उत्पादन गरेको तरकारी खान नमिल्ने भन्दै वडा अध्यक्षको विभेदपूर्ण निर्णय!

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal