Date
बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता: नेपालगन्जमा ३८औं अन्तराष्ट्रिय दिवस मनाउँदै प्रभातफेरी

Nepalok by Nepalok
१२ असार २०८२, बिहीबार २१:४५
in पत्रपत्रिका, प्रदेश नं ६, प्रहरी-प्रशासन, संघ, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता: नेपालगन्जमा ३८औं अन्तराष्ट्रिय दिवस मनाउँदै प्रभातफेरी
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २६ जुन —
“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ आज नेपालगन्जमा ३८ औं लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रम अन्तर्गत बृहत प्रभातफेरी आयोजना गरिएको थियो, जसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, लागू औषध विरुद्ध काम गर्ने विभिन्न संघसंस्था, समाजसेवी, मिडियाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रभातफेरी जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भई भेरी प्राविधिक शिक्षालयस्थित कार्यक्रम स्थलमा समापन गरिएको थियो।

यस कार्यक्रममार्फत समाजमा बढ्दो लागू औषध दुरुपयोगको समस्या प्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सबै सरोकारवाला निकायबीच सहकार्य र ऐक्यवद्धता झल्काइएको आयोजकले जनाएका छन्।

Previous Post

गौरीगंगामा १९ वर्षीया सुत्केरीको रहस्यमय मृत्यु, हत्या आशंका

Next Post

नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु

Next Post
नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु

नृत्य निर्देशक नवराज सुवेदी अब अभिनयमा, ‘मायामा भुल’ गीतमार्फत डेब्यु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal