म्हेंदोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देन को “च्याङ्ना माया” तामाङ Dancing गित को Music Video JIGME MEDIA YouTube channel बाट सार्बजनिक !!
गायक लामा ले प्रबासमा रहेर पनि आफ्नो तामाङ भाषाको गित संगीत बजारमा ल्याई रहेका छन् र यसै क्रम लाई निरन्तरता दिदै फेरी अर्को एउटा आशा लाग्दो तामाङ सेलो गित “च्याङ्ना माया” को Music video बजार मा ल्याईसकेको छ, यस गीतको Music Video लाई “JIGME MEDIA HOUSE” को YouTube channel बाट 27-November 2020 मा सार्बजनिक गरिएको छ
“च्याङ्ना माया” गित मा गायक रोम लामा ब्लेन्देन र सेलो गित की चर्चित गायिका जितु लोप्चन को सुमुधुर अवाज रहेको छ |
यो गित अरु भन्दा अलिक फरक धार मा बनेको छ, गीत लाई अहिले का युवा पुस्ता ले मनपराउने मा गयाक लामा धेरै आशाबादी छन् यस गीत को शब्द लय तथा संगित भने सेलो गित संगीत क्षेत्र का चर्चित संगीतकार तथ् गायक विशाल कल्तान को रहेको छ|
संगित संयोजक / Mixing: दिपेश प्रधान ले गर्नु भएको छ. कलकार अभी लामा र अनिता गोले को दमदार अभिनय र नित्या हेर्न पउनु हुनेछ.
Direction/choreography: अभि लामा Camera/Drone/Edit: Bazra Ngyasyur Production Manager: Bablu Gurung Post Production: JIGME MEDIA PRODUCTION. A VIDEO BY: ABHI LAMA

>










Discussion about this post