Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

टिक–टकस्टार उषा उप्रेतीसँग चर्चित संगीतकार दीपक शर्माको रोमान्स (भिडियो)

रबिन राउत by रबिन राउत
१३ मंसिर २०७७, शनिबार १२:२८
in भिडियो, मनोञ्जन
0
टिक–टकस्टार उषा उप्रेतीसँग चर्चित संगीतकार दीपक शर्माको रोमान्स (भिडियो)
43
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत सृजना रहेको छ । संगीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी सुन्दरी मोडल उषा उप्रेतीको अभिनय रहेको रोमान्टिक प्रेम गीतमा बैंशालु उमेरमा युवा युवतीले जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको  भिडियोमा देखावटी माया भन्दा पनि चोखो माया लगाउने जोडीको कथालाई देखाइएको छ ।


 भिडियोमा सुन्दरी उषाले सोझो जस्तो देखिने दीपकलाई भित्र भित्रै मन पराइरहेकी हुन्छिन् । तर उषाले दीपकले आधुनिक शैली भन्दा सामान्य युवककै रुपमा आँफुलाई चाहेको थाहा पाएपछिको प्रेमको रमाइलो पललाई निर्देशक युवराज वाइवाले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । 


‘देखावटी माया भन्दा मनभित्रको माया प्यारो हुन्छ’ भन्ने भावलाई देखाउन खोजीएको  ‘तिम्रो बोली’मा एरेन्ज नरेन्द्र बियोगीको रहेको छ भने छायांकन निशल पौडेलले गरेका छन् । विकाश धमलाको सम्पादन रहेको गीतको भिडियो गायक पुरीकै च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो । गायक पुरीले यसअघि  ‘जाउ न माया भागेर’, ‘हिमाल हल्लाउन सक्छु’लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् । हेर्नुहोस् भिडियो

Previous Post

किरण भुजेल र गीता शर्माको ‘मेरी सोल्टिनी’ बोलको गीत सार्वजनिक (भिडियो )

Next Post

म्हेंदोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देन को “च्याङ्ना माया" तामाङ ( भिडियो सहित )

Next Post
म्हेंदोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देन को “च्याङ्ना माया” तामाङ  ( भिडियो सहित )

म्हेंदोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देन को “च्याङ्ना माया" तामाङ ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal