Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित नृत्य निर्देशक शिव वि क र अशोक वि क ले रुकुम पश्चिममा भएको घटनाको घोर विरोध

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ जेष्ठ २०७७, बिहीबार २१:३५
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, प्रवास, राजनीति, शिक्षा, संघ, समाचार, समाज, स्थानीय सरकार
0
चर्चित नृत्य निर्देशक शिव वि क  र अशोक वि क ले रुकुम पश्चिममा भएको घटनाको घोर विरोध
85
SHARES
370
VIEWS
Share on FacebookShare on Twitter

चर्चित नृत्य निर्देशक शिव वि क र अशोक वि क ले रुकुम पश्चिममा भएको घटनाको घोर विरोध |
देबेन्द्र बिस्वकर्मा –  १५ जेष्ठ २०७७, बिहीबार
चर्चित नृत्य निर्देशक शिव वि क र अशोक वि क ले रुकुम पश्चिममा भएको घटनाको घोर विरोध र आपत्ति जनाउदै आन्दोलनमा उत्रिएका छन । विभिन्न संघ संस्था द्वारा आज माइतीघर मण्डलामा भएको विरोध र्‍यालीमा सहभागी हुँदै उनिहरुले विरोध जनाएका हुन ।

रुकुम पस्चिमको चौरजहारिमा यसै हप्ता भएको जातीय विभेदको कारणले भएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी विरोध भैरहेको छ ।
कथित उच्च जातिको किशोरी सङ्ग प्रेम गरेका नवराज विश्वकर्मा र उनका साथिहरु प्रेमिकाले बोलाएपछी उनलाई लिन गएका थिए।त्यहाँ पुगेपछि केटिको आमाले गाउँलेहरु बोलाएर उनीहरु माथी आक्रमण गरिएको थियो।उक्ता आक्रमणमा उनका प्रेमि भनिने नवराज वि क र उनका ६ जना साथिहरु बेपत्ता भएका थिए।भोलिपल्ट खोजी गर्दा पालैपालो गरि ५ जनाको शव भेटिएको थियोभने अझ एक जना बेपत्ता छन ।

केटि उच्च जाती भएको र केटो दलित भएको कारणले उनीहरुको विवाह हुन सकेको थिएन।अहिलेदलित भएकै कारणले यो घटना सृजना भएको भन्दै देश भर आन्दोलन भैरहेको छ ।


यसै विषयलाई लिएर संसदमा समेत आवाज
उठिरहेको बेला कलाकार द्वय शिव बि क र अशोक बि क ले सडकमा उत्रीएर घटना अत्यन्तै निन्दनीय र निछ भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने र पिडितले न्याय पाउनुपर्ने माग राखेका छन।उनीहरुले एक्काइसौं शताब्दीमा पनि जातीय विभेदका कारण कसै सङ्ग प्रेम गर्नै नपाउनु,प्रेम गरेकै कारण ज्यान गुमाउनु अमानवीय र घृणित कार्य भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने र यस्ता घटनाहरु दोहोरिन नपाउन भन्दै सरकार सङ्ग आग्रह गरेका छन।

Previous Post

टिका प्रसाइँ र कमल किरणको ‘टाढा नजाउन’ (भिडियो)

Next Post

दीपक बज्राचार्यको कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक

Next Post
दीपक बज्राचार्यको कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक

दीपक बज्राचार्यको कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal