Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपक बज्राचार्यको कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
१७ जेष्ठ २०७७, शनिबार १३:००
in देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
दीपक बज्राचार्यको कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक
33
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसाय जस्तै मनोरञ्जन क्षेत्र प्रभावित भएको छ । नेपालमा पनि कोरोनको संक्रमणबाट बच्न भन्दै सरकारले लगाएको  लकडाउनका कारण  सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन भने कतिपय कलाकारहरुले सचेतना बढाउने गीत र शर्ट मुभी  सार्वजनिक गरेर मनोरन्जन प्रदान गरिरहेका छन।  यस्तैमा चर्चित गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्‍न सचेतनामूलक गीत लिएर आएका छन।

युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीतलाइ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेका हुन।रिकी शाक्यकोशब्द र दीपककै संगीत रहेको गीतमा दीपकलाई स्वरमा छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन ।कोरोना भाइरसको उक्त गीत जनचेतनाको लागि होस भने अंग्रेजीमा समेत ‘सब-टाइटल’ राखिएको छ।नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउँदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यले यो गीतको म्युजिक भिडियोमा पनि नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स लाखे समेत देखाइएको छ। गीतको भिडियो हेर्नुस् :

यस्तै लिड गिटारमा रोजन शाक्‍य, झाक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमेमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन। कोरोना भाइरसका कारण  चैत्रको पहिलो हप्ता अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रम बीचमै कार्यक्रम छाडेर नेपाल फर्किएका दीपक र उनको ब्याण्ड रिदमले यता आएर पनि घर १४ दिन क्‍वारेन्टाइनमा बसेर बिताएका थिए । लामो लकडाउनको बसाइमा गायक गायक बज्राचार्य र छोरी चेरिसाले  म्युजिक मेडिसिन अभियान अन्तर्गत फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

Previous Post

चर्चित नृत्य निर्देशक शिव वि क र अशोक वि क ले रुकुम पश्चिममा भएको घटनाको घोर विरोध

Next Post

कोरोनाले देशै रोयो...भन्दै सरिता भारती

Next Post
कोरोनाले देशै रोयो…भन्दै सरिता भारती

कोरोनाले देशै रोयो...भन्दै सरिता भारती

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal