Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मी संग तेस्रो वार्षिकोत्सब

रबिन राउत by रबिन राउत
१५ बैशाख २०७८, बुधबार २२:०२
in प्रदेश नं १, मनोञ्जन
0
डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मी संग तेस्रो वार्षिकोत्सब
18
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ प्रदेश १ मा रहेर कला र मनोरञ्जन बिटमा संचालित ‘डिथ्री अनलाइन’ले बैशाख १३ गते आज आफ्नो तेस्रो वार्षिकोत्सब मनाएको छ । ईटहरीमा प्रधान कार्यालय स्थापना गरेर विगत ३ वर्षदेखि निरन्तर केन्द्रको मात्र नभएर मोफसलको मनोरञ्जन खबरलाई अनलाइन न्युज पोर्टलका माध्यमबाट डिथ्री अनलाइनले सम्प्रेषण गरिरहेको छ । तेस्रो वार्षिकोत्सब कार्यक्रमको तयारी नेपालका चर्चित अभिनेता संगै प्रदेश १ का कलाकर्मिहरुको साथमा गर्न लागिएको भएपनी कोरोनाको बढ्दो त्रासका कारण तयारी सम्पन्न भएको कार्यक्रम रोक्नुपरेको अनलाइनका संचालक तथा प्रस्तोता सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ले बताए । गतवर्ष पनि वार्षिकोत्सब कार्यक्रम कोरोनाको कारण रोकिएको थियो ।

यसपटक भने अनलाइनको स्टुडियोमै प्रदेश १ का सिनेकर्मी तथा संचारकर्मीको सिमित उपस्थितिमा वार्षिकोत्सब केक काटेर मनाईएको हो । कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष, निर्देशक तथा व्ह्वाईट हाउस होटल म्यानेजमेन्टका संचालक अरुण प्रधान, चलचित्र पत्रकार संघ नेपाल, प्रदेश १ शाखाका अध्यक्ष नरेन्द्र बस्नेत, एन्जल टेलर्सका संचालक तथा गीतकार-संगीतकार भाईसन बर्देवाको उपस्थिति रहेको थियो ।

यस्तै, कार्यक्रममा कोशी भिजनका संचालक तथा निर्माता निर्देशक लाखमान योन्जन, चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्मा, उपाध्यक्ष मनोज दाहाल र सदस्य नरेन कुलुङ, अभिनेता माधव केसि, सिजि ग्रुपका प्रदेश १ सहायक बजार प्रमुख रबिन्द्र मास्के, क्यापिटल ग्रुपका उप महाप्रबन्धक उज्वल प्याकुरेल, मार्टिना मेकअप स्टुडियो ईटहरीका संचालिका उर्बि श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले वार्षिकोत्सब तथा अनलाइनका संचालक संकल्पको जन्मदिन पनि परेको उपलक्ष्यमा सुभकामना दिएका थिए ।

Previous Post

मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक

Next Post

प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले गरिन् इन्गेजमेन्ट

Next Post
प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले  गरिन् इन्गेजमेन्ट

प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले गरिन् इन्गेजमेन्ट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal