प्रेमी रौनक विक्रम कँडेलसँग नायिका सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छिन् l
सुटुक्क पारिवारिक समारोहका विच उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । काठमाण्डौमा भोलीबाट निषेधाज्ञ घोषणा भएसँगै उनीहरुले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।
विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेका यी जोडी । इन्गेजमेन्ट गर्दाको तस्बिर बाहिरिए सँगै बधाई दीनेको ओइरो लागेको छ l
चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी सुपुष्पा भट्टले ‘छ माया छपक्कै र चपली हाइट ३’मा काम गरेकी छिन् । रौनक विक्रम कँडेल पनि सफल निर्माताको रुपमा चिनिन्न छन ।

>









Discussion about this post