Date
शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक

रबिन राउत by रबिन राउत
१५ बैशाख २०७८, बुधबार २१:५४
in भिडियो, मनोञ्जन
0
मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्वजनिक
34
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत “बुट्टे रुमाल लैजानु चिनु” बोलको रहेको छ ।

गीतमा आफुले धेरै माया गरेको मान्छे टाढा हुने भएपछी चिनो स्वरुमा रुमाल उपहार दिएको प्रसङ्ग समाबेश गरिएको छ । गीतमा अहिलेका भाइरल कलाकार द्वय अलिफ खान र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द मोहन खड्का र अमृता बन्जराको रहेको छ ।

निकै कर्णप्रिय ढंगबाट तयार भएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका के.सी, अर्जुन गौतम र अमृता बन्जराको रहेको छ । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई थप आकर्षण माधब श्रेष्ठको कोरिग्राफीले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

किरण र अश्मिताको नयाँ गित 'सपना' सार्बजनिक(भिडियो सहित)

Next Post

डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मी संग तेस्रो वार्षिकोत्सब

Next Post
डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मी संग तेस्रो वार्षिकोत्सब

डिथ्री अनलाइन चौथो वर्षमा, कलाकर्मी तथा संचारकर्मी संग तेस्रो वार्षिकोत्सब

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal