नेपाली साहित्यको विकास र विस्तार गर्ने सशक्त समुह साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबियाले”संयुक्त मुक्तक संग्रह (दायरा ) लोकार्पण तथा रचना वाचन कार्यक्रम” साउदी अरबको राजधानी रियाद शहरमा प्रत्यक्ष गर्ने भएको हुनाले
नेपाली साहित्यमा अभिरुचि राख्नु हुने व्यवसायी, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, भद्रभलादमी, सज्जन व्यक्तित्वहरुलाई कार्यक्रम सफल बनाउन यहाँहरुको गरिमामय उपस्थितिको निम्ति सादर निमन्त्रणा गर्दछौं।
कार्यक्रम हुने स्थान: होटेल, रमाद (डिमोरा बथा रियाद, साउदी अरेबिया कार्यक्रम हुने मिति : मार्च ४ तारिक शुक्रवार समय: बिहान ११ बजे देखि आयोजक : साहित्यिक चौतारी साउदी शाखा परिवार / मिडिया पट्नर Bageshworinews.com / YouTube channel Lal ENTERTAINMENT

>









Discussion about this post