Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

रबिन राउत by रबिन राउत
११ फाल्गुन २०७८, बुधबार ११:३८
in मनोञ्जन
0
लोकगायक तथा कलाकार जयनन्द लामाको निधन
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको मंगलबार राती निधन भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए । ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए ।‘कलकत्ते काइँयो केश मेरो बाँगो, पानी र्पयो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलु’ जस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।एक सयभन्दा बढी सिनेमामा अभिनय गरिसकेका लामाले २०३० सालमा निर्माण भएको सिनेमा ‘मनको बाँध’बाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । अभिनेता लामा पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

Previous Post

सज्जा चौलागाई र कृष्ण श्रेष्ठको गीत 'मनमाया' सार्वजनिक ( भिडियो )

Next Post

हार्दिक निमण्त्रणा साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबिया (भिडियो सहित )

Next Post
हार्दिक निमण्त्रणा साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबिया (भिडियो सहित )

हार्दिक निमण्त्रणा साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबिया (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal