Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सज्जा चौलागाई र कृष्ण श्रेष्ठको गीत ‘मनमाया’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१० फाल्गुन २०७८, मंगलवार २२:३३
in भिडियो, मनोञ्जन
0
सज्जा चौलागाई र  कृष्ण श्रेष्ठको गीत  ‘मनमाया’ सार्वजनिक ( भिडियो )
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  । गायक कृष्ण श्रेष्ठ र गायिका सज्जा चौलागाईको युगल गायनमा रहेको ‘मनमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  
प्रेमिल शैलीको  गीतमा बीबी थापाको शब्द रहेको छ भने किशोर खतिवडाको संगीत रहेको छ।  युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सिवन श्रेष्ठ, अस्मिता बिक , रोहित र सुहानाको अभिनय रहेको छ।  अरुणले छायाँकन गरेको भिडियोलाई सिल्भर शाइन इन्टरटेन्मेण्ट सम्पादन गरेको हो।  विजय अमात्यको निर्देशनमा भिडियो तयार पारिएको हो।  हाइलाइटस नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  
सानै देखि सांगीतिक माहोलमा हुर्किएका गायक श्रेष्ठका बुवा बिभिन्न विधाका गुरु हुनु हुन्थ्यो।  गायक श्रेष्ठले बुवा संगै हार्मोनियम बजाउने सिकेका थिए।  औपचारिक रुपमा हाल त्रिभुवन विश्वविद्यालयबाट गायनमा मास्टर्स गरिरहेका श्रेष्ठले यसअघि भजनको एल्वम सार्वजनिक गरिसकेका  छन् । भजन , आधुनिक , लोक र गजल गरेर ३० भन्दा बढी गीतहरुमा गायक श्रेष्ठले आफ्नो  स्वर  दिइसकेका छन्।  

Previous Post

गायक राजु सापकोटा र गायिका रजनी लामाको ‘ हितको माया ‘ सार्बजनिक

Next Post

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Next Post
लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal