Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“दि”विन्टर फेस्ट सिजन थ्री-3भव्यताका साथ सम्पन्न

रबिन राउत by रबिन राउत
१२ पुष २०७७, आईतवार १२:५०
in प्रदेश नं ३
0
“दि”विन्टर फेस्ट सिजन थ्री-3भव्यताका साथ सम्पन्न
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

“एल एण्ड एन मोडेल एजेन्सी “द्वारा आयोजित “दि”विन्टर फेस्ट सिजन थ्री-3 ग्वार्को स्थित म्युजिक सिटि हलमा पौष १० गते कृस्मस डे को अवसरमा भब्यताका साथ सप्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष नन्दु न्याैपाने हुनुहुन्थ्यो भने बिशेष अथितिको रुपमा विभिन्न संस्थामा आवद्ध सामाजिक,ब्याबसायिक,समाजसेवी लगायत धेरै जनाको उपस्थिति रहेको थियोे। कार्यक्रममा अहिलेकी चर्चित गायिका सिर्जना खत्री को प्रस्तुतिले गर्दा निकै मनोरञ्जनात्मकपुर्ण बनेको थियो भने दर्शकहरु पनि मन्त्रमुक्त बनेका थिए।

 कार्यक्रमको कोरियोग्राफी साथै सम्पूर्ण ब्यबस्थापन पक्ष उक्त कम्पनीका कार्यकारी निर्देशक नितिन कायस्थ ज्युले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो बहुमुल्य समय दिएर पाल्नुहुने सम्पुर्ण पत्रकार,मिडियाकर्मी,आ-आफ्नो पक्षबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथै कार्यक्रमलाई सफल बनाउनको निम्ति सहयोग गर्नुहुने सम्पुर्ण स्पोन्सरहरुमा उक्त कम्पनीको सन्चालक लक्ष्मी श्रेष्ठ ज्युले हार्दिक आभार प्रकट गर्नुभएको छ।

उक्त कार्यक्रममा १७ जना प्रतिस्पर्धिमध्य “दि” विन्टर फेस्ट सिजन-3 को बिजेता मिस आश्मा श्रेष्ठले पहिलो स्थान हात पार्नु भएको थियो भने दोश्रो स्थानमा अनु थापा र तेस्रो स्थान कन्चन गिरि ले हात पार्नुभएको थियो साथै अन्य बिधामा पनि केही मोडेलहरुले विभिन्न बिधाको ताज हात पार्नुभएको थियो।

कार्यक्रम उद्धघोशण गायिका रुपा घर्ती मगरले गर्नुभएको थियो भने कार्यक्रम कोभिड 19 लाई मध्यनजर गर्दै पुर्ण सतर्कताका साथ सप्पन्न गरिएको थियो ।

Previous Post

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक

Next Post

निर्देशकको बर्थडेमा ‘तीन जुङ्गे’ घोषणा

Next Post
निर्देशकको बर्थडेमा ‘तीन जुङ्गे’ घोषणा

निर्देशकको बर्थडेमा ‘तीन जुङ्गे’ घोषणा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal