Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निर्देशकको बर्थडेमा ‘तीन जुङ्गे’ घोषणा

रबिन राउत by रबिन राउत
१२ पुष २०७७, आईतवार १२:५६
in मनोञ्जन
0
निर्देशकको बर्थडेमा ‘तीन जुङ्गे’ घोषणा
35
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१२ पुस ।
हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् ।
यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेश्रो साताबाट सुरु हुने जानकारी दिएका छन् ।


बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन । ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशक थापा स्वयम्,लय संग्रौला,दमन रुपाखेति,निक शर्मा,सुमीत्रा अधिकारी, रमेश मट्टारे,मनिषा रायमाझी,ललीतसिंह साउद,बिकल उप्रेती,सविता दनाइ, शिखा सुवेदी,छायाँ भुजेल,सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने छन् ।
प्रमुख नायक–नायिका साथै केही प्राबिधिकको छ्टिटै टुंगो लगाइने फिल्म बिमल ढकालले खिच्ने छन् ।

बिनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्मलाई ललीतसिंह साउदले सम्पादन गर्ने जानकारी निर्देशक थापाले दिएका छन् । समाजीक बिषयमा हाँस्यरस मिलाएर निर्माण गर्न लागीएको ‘तीन जुङ्गे’ काठमाडौ,मुस्ताङ,पोखरालगायतका स्थानमा खिचिने छ ।

Previous Post

"दि"विन्टर फेस्ट सिजन थ्री-3भव्यताका साथ सम्पन्न

Next Post

सुरु भयो आकाश र सलोनको ‘हिड्दा हिड्दै’

Next Post
सुरु भयो आकाश र सलोनको ‘हिड्दा हिड्दै’

सुरु भयो आकाश र सलोनको ‘हिड्दा हिड्दै’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal