Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मृतकको संख्या पुग्यो १९ | अर्घाखाँचीमा बस दुर्घटना

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ मंसिर २०७६, बुधबार २१:११
in अन्य, देश, प्रदेश नं ५, समाचार
0
मृतकको संख्या पुग्यो १९ | अर्घाखाँचीमा बस दुर्घटना
17
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १९ जनाको मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए। गाडी धनी सन्तोष बस्नेतको उपचारको क्रममा चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य मृतकको भने सनाखत हुन सकेको छैन।

घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

सेतोपाटी ड्ट कम बाट साभार

Previous Post

भ्वाईस अफ नेपालकी सम्झना पाण्डेको ‘तमाशा’ भिडियो सार्वजनिक (भिडियो सहित)

Next Post

‘साङ्लो’ को मा गीत ‘चरीले काफल’ भन्दै नायक विराज भट्ट र नायिका निकिता चण्डक ( भिडियो )

Next Post
‘साङ्लो’ को  मा गीत ‘चरीले काफल’  भन्दै  नायक विराज भट्ट र नायिका निकिता चण्डक  ( भिडियो )

‘साङ्लो’ को मा गीत ‘चरीले काफल’ भन्दै नायक विराज भट्ट र नायिका निकिता चण्डक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal