Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब

Nepalok by Nepalok
१५ फाल्गुन २०८१, बिहीबार १९:०८
in प्रदेश नं १, समाचार
0
ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

ममता किन्डर गार्डेन मन्टेश्वरीले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको यो ममता मन्टेश्वरीले अध्ययनरत बिध्यार्थी र अभिभावकको बिच विभिन्न कार्यक्रम गरि मनाएको छ । १७ बर्ष अघि बाट संचालनमा आएको यो मन्टेश्वरीले आज १७  औं स्थापना दिवस मनाउँदै गर्दा अझ जिम्मेवारी थपिएको यस मन्टेश्वरीकी संचालक बिनिता ढमाल बताउनु हुन्छ । १५० बालबालिका अध्ययनरत यस मन्टेश्वरीमा बालबालिकालाई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा पनि समाबेश गरिने संचालक ढकालले जानकारी दिनु भयो ।

सानै उमेरमा बालबालिकालाई किताबको बोझले नकारात्मक उर्जा ल्याउन सक्ने भन्दै विभिन्न बैज्ञानिक प्रबिधि बाट पनि पढाउने गरीएको ढकाल बताउनु हुन्छ ।  मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म निर्देशित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन् ।  सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा रहेको र यो मन्टेश्वरी यही विधिबाट संचालित रहेको अध्यक्ष ढकाल बताउनु हुन्छ ।

उहाँ थप्दै भन्नू हुन्छ मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले मन्टेश्वरी शिक्षा अनिवार्य छ ।  कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरे रहनु भएको थियो । कार्यक्रममा अध्ययनरत बालबालिकाले आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रम संचालन पनि बालबालिकाहरुले नै गरेका थिए ।

Previous Post

गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र? 

Next Post

सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य 'विराट एक्स्पो'मा फागुन

Next Post

सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य 'विराट एक्स्पो'मा फागुन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal