Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र? 

Nepalok by Nepalok
११ फाल्गुन २०८१, आईतवार १२:०७
in भिडियो, मनोञ्जन
0
गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र? 
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ । बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् । राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको संगित एरेन्जमेन्टमा तयार भएको गितको भिडियो अमेरिकाको न्युयोर्क स्थित रमनिय स्थलमा छायांकन गरिएको हो । बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको निर्देशन र कोरियोग्राफिमा बनेको भिडियोलाई निशान घिमिरेले छायांकन र सम्पादन गरेका हुन् । भने बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनय रहेको छ । भिडियोलाई गायक प्रेम सेन्चुरीको अफिसीयल युट्यूब च्यानलबाट प्रसारण गरिएको हो ।

Previous Post

फागुन ०४ गते सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य

Next Post

ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब

Next Post
ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब

ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal