Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य ‘विराट एक्स्पो’मा फागुन

Nepalok by Nepalok
१७ फाल्गुन २०८१, शनिबार १४:३४
in अन्य
0
3
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

फागुन ०४ गते सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य ‘विराट एक्स्पो’मा फागुन ०४ गते दीपक बज्राचार्य आउने कालिम्पोङ र फिदिम पछि सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य काठमाडौँ। मोरङको सुन्दरहरैँचा_ १०स्थित विराटचोकमा हिजोबाट संचालन भएको ‘विराट एक्स्पो’को पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम सम्पन्न गरी फाल्गुन २ गते भ्यालेन्टाइन्स डेमा फिदिममा सांगीतिक कार्यक्रम गर्न लागेको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड फागुन ०४ मा मोरङको सुन्दरहरैँचामा भब्य कार्यक्रमको तयारीमा रहेको छ ।

कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

”

Previous Post

ममता किन्डर गार्डेन मन्टेश्वरीले मनायो १७ औं वार्षिकोत्सब

Next Post

गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र ? भिडियो सहित

Next Post
गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र ? भिडियो सहित

गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र ? भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal