Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र ? भिडियो सहित

Nepalok by Nepalok
१७ फाल्गुन २०८१, शनिबार १४:४७
in प्रदेश नं ५, भिडियो, मनोञ्जन, समाचार
0
गायिका संजिता बराल ले माया सार्ना लागेकी हुन र ? भिडियो सहित
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ ।

बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् ।

राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको संगित एरेन्जमेन्टमा तयार भएको गितको भिडियो अमेरिकाको न्युयोर्क स्थित रमनिय स्थलमा छायांकन गरिएको हो ।

बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको निर्देशन र कोरियोग्राफिमा बनेको भिडियोलाई निशान घिमिरेले छायांकन र सम्पादन गरेका हुन् । भने बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनय रहेको छ । भिडियोलाई गायक प्रेम सेन्चुरीको अफिसीयल युट्यूब च्यानलबाट प्रसारण गरिएको हो ।

Previous Post

सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य 'विराट एक्स्पो'मा फागुन

Next Post

महाशिवरात्रीमा नेपालगन्ज राझाँ एअरपोर्ट नजिकै रहेको पशुपति मन्दिर क्षेत्र ? भिडियो सहित

Next Post
महाशिवरात्रीमा नेपालगन्ज राझाँ एअरपोर्ट नजिकै रहेको पशुपति मन्दिर क्षेत्र ? भिडियो सहित

महाशिवरात्रीमा नेपालगन्ज राझाँ एअरपोर्ट नजिकै रहेको पशुपति मन्दिर क्षेत्र ? भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal