Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्याङ्जा सहयोग समाजको देउसी भैलो कार्यक्रमको तयारी अन्तिम चरणमा ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ कार्तिक २०७६, शनिबार १८:४४
in अन्य, प्रवास, भिडियो, संघ, समाचार, समाज
0
स्याङ्जा सहयोग समाजको देउसी भैलो कार्यक्रमको तयारी अन्तिम चरणमा ( भिडियो सहित )
20
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा सहयोग समाज,साउदी अरब ले देउसी भैलो कार्यक्रम को आयोजना गर्ने भएको छ ।

कार्यक्रम आउँदो शुक्रबार नोभेम्बर १ का दिन रियाद स्थित एक्जित १८ मा रहेको इस्तारामा हुने छ । कार्यक्रम आयोजक ले दिएको जानकारी अनुसार कार्यक्रम दिउसो २  बजे बाट सुरु हुने जनाईएको छ ।

बागेश्वरी न्युज डट कम संग कुराकानी गर्दै स्याङ्जा सहयोग समाजका अध्यक्ष पारस काफ्ले ले कार्यक्रम को तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । ‘जहाँ रहे पनि जहाँ गए पनि’ आफ्नो मौलिक परम्परा संस्कृति जगेर्ना गर्नु पर्छ भन्ने उदेश्य ले समाजले कार्यक्रम आयोजना गर्न लागेको जनाउदै उपश्तीतीको लागि सबैमा आग्रह गरेका छन। देउसी भैलोको लागि स्थानीय कलाकारहरु संग सहकार्य गर्ने गरि अघि बढेको जनाउदै मौलिकताको प्रबर्धन सम्रक्षण,मनोरञ्जन साथै सहयोग कोष वृद्धि को लक्ष्य रहेको समेत काफ्ले ले जनाए।

समाजका संस्थापक अध्यक्ष मोहन बीएसके ले कार्यक्रम सभ्य एवं भब्य रुपमा आयोजना हुने जनाउदै संस्थाले हालै कार्यसमितिका सदस्यहरु द्वारा सहयोग दिई शुरु गरिएको पिडित उद्दार कोष को सदुपयोग साउदी अरबमा समस्यामा रहेका नेपालीहरुको सहयोगमा लगाईने जनाए। देउसी भैलो कार्यक्रम बाट सो कोष वृद्धिमा थप सहयोग पुग्ने बिश्वास लिएको  समेत उनले जनाए।

नेपालीहरुको दोश्रो ठुलो चाड तिहार मा देउसी भैलो खेलिने गरिन्छ । साउदी अरबमा पछिल्लो दिन मौलिक नेपाली चाडपर्ब को झल्को दिने प्रयास हुदै आएको छ । जसमा जातीय संगठनहरु ले आ आफ्नो चाडहरु नबिराई आयोजना गरिदै आएको देखिन्छ भने नेपालीहरुको ठुलो चाड दशैँ,तिहारमा समेत शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन मा बढोतरी हुदै आएको देखिन्छ।

( हेर्नुस् भिडियो )

Previous Post

दौलत राई र मेलिना राईको "के साह्रो मिठो कुवाको पानि" सार्बजनिक(भिडियो सहित)

Next Post

पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित सार्वजनिक

Next Post
पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित  सार्वजनिक

पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal