Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित सार्वजनिक

रबिन राउत by रबिन राउत
१० कार्तिक २०७६, आईतवार ०८:००
in भिडियो
0
पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित  सार्वजनिक
43
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश अाए देउसे बाेलकाे गित युटुब मार्फत सार्वजनिक गरिएकाे छ ।यस गितमा टिकाराम घिमिरे र अन्जु गाैतमकाे स्वर रहेकाे छ । भिडियाेमा लाेक सस्कृति तथा गाउले परिवेशलाइ झल्केकाे देखिन्छ । यस गितमा गायक टिकाराम घिमिरेकै शब्द,संगित रहेकाे छ भने संगित संयाेजन कुन्दन राइले गरेका छन् ।लामाे सयम देखी दाेहाेरी गायकका रूपमा ख्याती कामउदै अाएका घिमिरेले यस बर्ष हिन्दुहरूकाे चाड शुभ दिपावलीकाे अबसर पारेर लक्ष्मी पुजाकै दिन पारेर गित सार्वजनिक गरेका हुन् ।उक्त गितकाे रेकड पुर्वाञ्चल डिजिटलका रूद्र श्रेष्ठले गरेका छन् । झ्याउरे भाकामा भएकाले पनि यस गितकाे भिडियाे उत्कृष्ट बनेकाे छ । भिडियाेमा टिका घिमिरे, अन्जु गाैतम तथा साथीहरू देखीएका छन् भने नृत्यमा एफ.यस डान्स सेन्टरका कलाकार हरू छन् । यस भिडियाेलाइ ड्रिम्स मल्टीमिडियाले निर्माण गरेकाे हाे भने निर्देशन तुलसी घिमिरेले गरेका छन् । भिडियाेकाे छायांकन र सम्पादन संगाेग जंग बिष्ट ले गरेका छन् ।

Previous Post

स्याङ्जा सहयोग समाजको देउसी भैलो कार्यक्रमको तयारी अन्तिम चरणमा ( भिडियो सहित )

Next Post

अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)

Next Post
अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)

अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal