Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

रबिन राउत by रबिन राउत
१० भाद्र २०७७, बुधबार १२:३१
in भिडियो, मनोञ्जन
0
भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ ।
बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा  कालजयी गीत “काठैको बाकसमा”  सार्वजनिक भएको छ ।

पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको  सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर्दाको अवस्थालाई गीतमा चित्रण गरिएको छ  ।

 दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ  । “काठैको बाकसमा” गीतको भिडियोमा सुरविर पण्डित , समिर खान , अनिसा कटुवाल , फरिता खड्का , करिष्मा अधिकारीको मार्मिक अभिनय रहेको छ ।

“काठैको बाकसमा”  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ः

Previous Post

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा "लाखे" धुन सार्बजनिक(भिडियो सहित)

Next Post

परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

Next Post
परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal