Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्बजनिक(भिडियो सहित)

रबिन राउत by रबिन राउत
१० भाद्र २०७७, बुधबार १२:२७
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्बजनिक(भिडियो सहित)
27
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्बजनिक भएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ।

कला संस्कृतिले धनि हाम्रो जस्तो मुलुकमा भएको बिबिधतालाइ समेट्दै परापुर्ब काल देखि चल्दै आएको नेपालको संस्कृतिलाइ विश्व सामु परिचित गराउने उदेश्यले सुरु गरिएको प्रोजेक्ट बाजा नेपाल संस्था  अहिले लोकप्रिय बन्दै गएको छ।  सन् २०१८ मा  प्रोजेक्ट बाजा नेपाल संस्था स्थापना भएर लगातार रुपमा मौलिक कला संस्कृतिको उत्थानमा यो संस्था क्रियासिल रहेको छ।

नेवारी कल्चर आफैमा सम्बृद तथा धनि छ, नेवारी समुदायले मनाउदै आएको लाखे विश्व प्रसिद्द मानिन्छ।  बर्षै पिछे महत्वपुर्ण पर्बको रुपमा मनाइदै आएको लाखेको पनि आफ्नै महत्व र बिशेषता रहेको छ।  लाखे नाच नाच्ने बेला बज्ने धुनले सबैलाई मन्त्रमुग्द बनाउदै आएको छ भने  सबै जातजाति भाषा भाषी र धर्ममा बिश्वास गर्नेहरुले समेत लाखेलाइ बिसेष रुपमा हेर्दै आएका छन्। 

 प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा तयार पारिएको लाखे धुनलाइ सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले संकलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले संगीत संयोजन गरेका हुन्। सार्बजनिक धुनको लाखे भिडियोलाइ जनकराज अधिकारि, सुजित नापित र ओभासो शाक्यले छायांकन गरेका छन् भने ओभासो शाक्यले निर्देशन गरेका हुन्। 

दर्शकहरूले नकारात्मक उर्जामा सकरात्मक शक्ति जित्ने यो पुरानो धुन “अनुष्ठान” अभ्यासको पछाडि वास्तविकता प्रदर्शन गर्ने प्रोजेक्ट बाजा नेपालको प्रयासलाई सम्पूर्ण संगीतप्रेमीले कदर गर्ने बिश्वास लिएका छन् । भिडियो हेर्नुहोस :

Previous Post

'जानेबेला'को साथमा आए भिम र शिल्पा ( भिडियो )

Next Post

भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

Next Post
भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal