Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
११ भाद्र २०७७, बिहीबार १०:०६
in भिडियो, मनोञ्जन
0
परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)
41
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिदेशिएका युवाहरुको पिडामा आधारित अर्को गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा आफ्ना रहरहरुलाई तिलाञ्जली दिएर खाडीमा पसिना बगाउँदै गर्दा ज्यान गुमाउँनु पर्दाको पिडालाई समेटिएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

दर्दनाक दृष्यहरु समाबेश गरिएको यस गीतमा अमराज नहर्कीको शब्दमा नवराज थापाको संगीत तथा स्वर रहेको छ । सुदिप पौडेल र पूजा के.सी.को प्रमुख भूमिका रहेको यस भिडियोमा बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतका कलाकारले पनि अभिनय गरेका छन् । त्यसै गरी रमेश शर्माको छायाँकनमा समुन्द्र पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन सुभास आम्गाईंले गरेका हुन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Previous Post

भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

Next Post

आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

Next Post
आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal