Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

न्याय नमिले अन्तराष्ट्रिय अदालत जाने चेतावनी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ जेष्ठ २०७७, मंगलवार ००:३७
in पत्रपत्रिका, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
न्याय नमिले अन्तराष्ट्रिय अदालत जाने चेतावनी
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

दलित अधिकारकर्मीले रुकुम पश्चिममा विभत्स हत्या गरेर मारिएका जाजरकोटका युवा नवराज विकलाई न्याय नदिए अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएका छन । साथै उनीहरुले वडाध्यक्ष, जिल्लाका नेताहरु र सुरक्षाकर्मीको योजनामै घटना ढाकछोप गर्न खोजिएको दाबी गरेका छन ।

राष्ट्रिय दलित पत्रकार संघ, कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले नवराज विकलाई न्याय नमिले अन्तराष्ट्यि अदालत जाने चेतावनी दिएका हुन ।

सोमबार जाजरकोटमा भएको प्रदर्शनपछि जिल्ला प्रहरी कार्यालय अगाडी भएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले जातीय विभेद गरेर दलित युवा मारिएको घटना छानबिन नगरी दबाउन खोजिए अन्तराष्ट्रिय अदालत गएर पनि न्याय खोज्ने बताए ।

साथै उनले घटनाका बारेमा स्थानीय नेता, प्रहरी र उच्च तहका नेताहरुले समेत नबोलेको भन्दै आपत्ति जनाएका छन । नेपाली कांग्रेसनिकट युवा भ्रातृ संगठन तरुण दलका सदस्य समेत रहेका सुनारले तत्काल हत्यारालाई खोजी गरेर कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने बताए ।

अरु दलित अधिकारकर्मीले घटनाका दोषीलाई कारबाहीको माग गरेका छन । घटनाका बारेमा बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली पनि जाजरकोट पुगेर अध्ययन शुरु गरेको छ ।

शनिबार राती प्रेमिका शुष्मा मल्ललाई बिहेका लागि भगाउन खोज्दा जाजरकोट रानागाउँका युवा नवराज विकसहित अरु तीन जनालाई रुकुम सोतीका युवतीका आफन्तले मारेर फालेको मृत्तकका आफन्तको आरोप छ ।

Previous Post

नवराज विकलाई शहिद घोषणा गर्न अधिकारकर्मीको माग

Next Post

जाजरकोटमा दलित युवाको हत्यापछि निश्चल बस्नेतले लेखे, ‘जातको कुरा आफ्नो घरमा गरौं’ :

Next Post
जाजरकोटमा दलित युवाको हत्यापछि निश्चल बस्नेतले लेखे, ‘जातको कुरा आफ्नो घरमा गरौं’ :

जाजरकोटमा दलित युवाको हत्यापछि निश्चल बस्नेतले लेखे, ‘जातको कुरा आफ्नो घरमा गरौं’ :

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal